प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२४ मंसिर
श्री सुनदेवी अर्गानिक कृषि सहकारी संस्था लिमिटेड गजुरीको १४ ओैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।शनिबार गजुरीको आदर्श बहुमुखी क्याम्पसको हलमा भएको साधारणसभामा संस्थाको अध्यक्ष सन्तोष रिजालको अध्यक्षता रहेको थियोे भने गजुरी गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियोे।

कार्यक्रममा लेखा समिति संयोजक जयराम ढुङ्गानाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।गजुरी गाउँपालिका वडा नंम्बर १ का तारानाथ भण्डारी,साविक गजुरी गाविस पूर्व अध्यक्ष शुक्ल उप्रेती,जन आदर्श सहकारी अध्यक्ष रेशम लाल श्रेष्ठ,पिण्डेश्वरि सहकारी अध्यक्ष पुरुशोतम न्यौपाने,प्रभु बैक गजुरी शाखा प्रमुख दिपक सिंखडा लगायतको उपस्थिति रहेको थियोे।

साधारणसभामा २५० भन्दा बढि सेयर सदस्यहरुको उपस्थिति रहेको थियोे।सुनदेवि सहकारीले गजुरी,बेनिघाट,सिद्धलेक र गल्छि गाउँपालिकामा आफ्नो सेवा विस्तार गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |