Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २६, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौंमहान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कला –संस्कृतिको जगेर्ना गर्नको नीलकण्ठ नगरपालिका तयार छः मेयर ढुंगाना

७६७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १८, आईतबार (२ साल अघि)
कला –संस्कृतिको जगेर्ना गर्नको  नीलकण्ठ नगरपालिका तयार छः मेयर ढुंगाना

धादिङ,१८ मंसिर ।
कला –संस्कृतिको जगेर्ना गर्नको लागि नीलकण्ठ नगरपालिका तयार रहेको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।कलाकार राष्ट्रको गहना भएकोले उनीहरुको हक अधिकारको लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भएको छ ।राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान धादिङको ७ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले विकासको सुचक मध्ये कला,संस्कृति,परम्पराको रक्षा गर्नुपर्ने विकासको सुचक भएको भन्दै त्यसतर्फ नगरपालिकाले काम गरीरहेको बताउनुभयो।

No description available.

कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका ढुंगानाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन धादिङमै गर्नको लागि पनि आग्रह गर्नुभएको छ। राष्ट्रिय महाधिवेशन लागि नीलकण्ठ नगरपालिकाले सहयोग गर्ने भन्दै त्यसको तयारीको लागि काम गर्नको लागि आग्रह गर्नुभयो।No description available.

आफुले नीलकण्ठको विकासको लागि काम गरीरहेको भन्दै उहाँले कला र सस्कृति विकास गर्नको लागि नीलकण्ठ नगरपालिकाले नीलकण्ठ प्रतिष्ठाननै बनाएर काम गरीरहेको बताउनुभयो।यसैगरी कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्माले कलाकारहरुको हक अधिकार तथा कला र संस्कृति रक्षाको लागि स्थानीय तहले भुमिका खेल्ने बताउनुभयो।No description available.

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला थापा गैरेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी,लगायत प्रतिस्ठानका केन्द्रिय,प्रदेश तथा जिल्ला तहका कार्यसमितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।No description available.

कार्यक्रममा राष्ट्रिय कलाकारहरुले आ–आफ्नो प्रस्तुती राख्नु भएको थियो ।साथै सिन्धुली जिल्लाको बाजा समुहलाई नीलकण्ठ नगरपालिकाले नगद १० हजार स्वरुप मायाँको चिनो नगर प्रमुख ढुंगानाले प्रदान गर्नुभएको छ ।प्रतिष्ठानको केन्द्रिय अधिवेशन पनि धादिङमै गर्ने तयारी भईरहेको छ।।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको सातौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपालले आज यूएईसँग खेल्दै

    नेपालले आज यूएईसँग खेल्दै

  • तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

    तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

  • जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • समाचार
    नेपालले आज यूएईसँग खेल्दै

    नेपालले आज यूएईसँग खेल्दै

    तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

    तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0