प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ ६, मंसिर ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नंम्बर २ मा ९ हजार ६ सय २१ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका रामनाथ अधिकारीले सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मत गणना अनुसार अधिकारीले ४ हजार ५ सय ७६ मत ल्याउँदा नेकपा एमालेका खेम लोहनीले ३ हजार ८ सय ५२ मत पाएका छन् । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका बशुमाया तामाङको ५३५ मत प्राप्त भएको छ ।
हाल सम्म क्षेत्र नं. २ मा गणना भएका स्थानहरुमा रुविभ्याली –४ कन्यादेवी आवि,सितलादेवी आवि ग,गणेश कुण्ड आवि ग, नीलकण्ठ –४ ग,त्रिपुरासुन्दरी –३ ग,ज्वालामुखी–६क,गंगाजमुना –२ ग,नीलकण्ठ–१३ ख, ,गंगाजमुना ७ क,त्रिपुरासुन्दरी ४ क,ज्वालामुखी ७ ग,गंगाजमुना ७ ग,नीलकण्ठ ६ ग,त्रिपुरासुन्दरी ३ ख, नीलकण्ठ ४ क,ज्वालामुखी ४ घ, निलकण्ठ १३ क, रुविभ्याली ५ तिम्ला आवि,त्रिपुरासुन्दरी ३ क, गंगाजमुना ६ क, खनियाबास ५ क,त्रिपुरासुन्दरी ७ ख, ज्वालामुखी ५ ग रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |