शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ १६, कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धनले जिते कला र संस्कृति झल्कने एक पालिका एक स्थानीय सङ्ग्रालय निर्माण गरिने नेपाली काग्रेसका नेता रमेश धमलाले बताएका छन् ।
गंगाजमुना गाउँपालिका वडा नं ४ मा लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै धमलाले स्थानीय कला र संस्कृति झल्कने एक पालिका एक स्थानीय सङ्ग्रालय निर्माण गर्ने बताएका हुन् ।
त्यसैगरि नेता धमलाले सबै पालिकालाई कालोपत्रे सहित सडक संजाल जोड्ने समेत बताएका छन् । स्वतन्त्र उम्मेदवारले फैलाएको नराम्रो कुरामा केन्द्रित नभई गठबन्धनको उम्मेदवारलाई जिताउन समेत धमलाले आग्रह गरेका छन् ।
गठबन्धनले मंगलबार गंगाजमुना वडा नम्बर ३ को गुम्दी र वडा नम्बर ५ फुलखर्कमा मतदाता भेटघाट कार्यक्रम गरेको थियो । धादिङमा गठबन्धनले निरन्तर मतदाताहरु संग भेटघाट गर्दै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |