प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङबेशी ११,कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धादिङ सल्यानटार आउने भएका छन् । गठबन्धनका कार्यकर्तालाई भेटघाट गर्न प्रचण्ड धादिङ आउन लाग्नु भएको हो ।
प्रचण्डले आज चार बजे त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा गठबन्धन दलका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोहि अवसरमा गठबन्धनका कार्यकर्ताहरुलाई प्रचण्ड, नेपाली काँग्रेस धादिङका सभापति तथा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामनाथ अधिकारी, धादिङ क्षेत्र २ प्रदेश २ का उम्मेदवार जगत सिँखडा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |