Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

ज्वालामुखीमा जिल्लाकै ठुलोे खानेपानी आयोजना स्विकृत,अध्यक्ष दनै भन्नुहुन्छ्, “खानेपानी खुवाउने एउटा सपना पुरा हुने भयो”

६९१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार (३ साल अघि)
ज्वालामुखीमा जिल्लाकै ठुलोे खानेपानी आयोजना स्विकृत,अध्यक्ष दनै भन्नुहुन्छ्, “खानेपानी खुवाउने एउटा सपना पुरा हुने भयो”

धादिङ,२ कात्तिक ।
धादिङको ज्वालामुखी गाउँपालिकाको लागि बुढीगण्डकी मैदीकोट बृहत खानेपानी आयोजना स्विकृत भएको छ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवन र ज्वालामुखी गाउँपालिकाको साझेदारीमा निर्माण हुने उक्त खानेपानी आयोजना जिल्लाकै ठुलो लगानीमा सम्पन्न हुने आयोजना रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो।

खानेपानीको समस्या भोगीरहेका ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ वटा वडालाई लक्षित गरी स्विकृत भएको खानेपानी आयोजना जिल्लाकै ठुलो लगानीमा सम्पन्न हुने खानेपानी आयोजना हो ।कुल ६० करोड ६१ लाख ६३ हजार ४४१ अनुमानित बजेट रहको उक्त खानेपानी निर्माणको लागि स्थानीय तहले १ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको दनैले बताउनुभयो।

गाउँपालिकाले कुल लागत रकमको एक प्रतिशत अर्थात ६० लाख ६१ हजार ६३४ रुपैँया सम्बन्धित कार्यालय र उपभोक्ता समितिको संयुक्त खातामा जम्मा गर्नुपर्नेछ । गाउँपालिका र उपभोक्ता समितिले रकम जम्मा गरेपछि यस आर्थिक बर्षमा ५ करोडको काम हुनेछ । क्रमिक रुपमा हुने उक्त खानेपानी आयोजना प्रविधियुक्त रहने गाउँपालिकाले जनाएको छ ।

खानेपानी आयोजना कार्यविधि अनुसार आयोजना सुरु हुन अगावै रकम जम्मा गर्नको लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवने ज्वालामुखी गाउँपालिकालाई चिठ्ठी काटेर जानकारी गराएको छ ।मैदीकोटमा ट्याकी निर्माण गरी पानी वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो।

खानेपानी आयोजना निर्माण भएसँगै १,२,३ र ४ वडाका ४ हजार घरधुरीका हजारौँ नागरिकहरु लाभान्वित हुनेछन्।बुढीगण्डकी मैदीकोट बृहत खानेपानी आयोजना स्विकृत भएसँगै गाउँपालिकाका अध्यक्ष दनैले आफ्नो नागरिकहरुलाई पानी खुवाउने एउटा सपना पुरा हुने चरणमा रहेको बताउनुभयो ।निर्वाचन अघि आफुले गरेको वाचा अनुसार काम भएको भन्दै अब छिट्टै प्रक्रियाहरु पुरा गरेर संघ र प्रदेशको निर्वाचन पछि शिलान्यास गर्नेगरी काम अघि बडाईने दनैले धादिङ सन्चारलाई बताउनुभयो ।

गाउँपालिका भित्र रहेको खानेपानी समस्या समाधान गर्ने कार्य अनुसार आफुले ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ र ७ वडामा आँखुखोलाबाट लिफ्टििङ गरेर पानी ल्याउनको लागि पहल गरीरहेको बताउनुभयो ।विभिन्न मन्त्रालय र संघ संस्थासँग समन्वय गरेर गाउँपालिकामा ठुला योजनाहरु ल्याउने चरणमा रहेको समेत दनैले बताउनुभयो । जनताको सेवा गर्नको लागि आफु राजनीतिमा आएको भन्दै अबको एक बर्षपछि देखीने गरी विकास निर्माणको काम हुने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0