Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

नेकपा एमाले धादिङका उपाध्यक्ष धन बहादुर घलेद्वारा एमाले परित्याग

३६५९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २६, बुधबार (३ साल अघि)
नेकपा एमाले धादिङका उपाध्यक्ष धन बहादुर घलेद्वारा एमाले परित्याग

धादिङ,२६ असोज
नेकपा एमाले धादिङका उपाध्यक्ष धन बहादुर घलेले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ। साँझ सामाजिक सन्जालबाट आफुले नेकपा एमाले परित्याग गरी स्वतन्त्र नागरिक बनेको घोषणा गर्नुभएको हो।आगामी मंसिर ४ गते हुने निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर २ को ख प्रदेशको लागि उम्मेदवारी दिनुभएका घलेले पार्टी परित्याग गर्नुभएको हो ।

आफ्नो अनुमति बिना उम्मेद्वारी फिर्ता गराएको भन्दै असन्तुष्ट बन्नुभएका घलेले एमाले पार्टी छोड्नु भएको हो ।रा.प्र.पा. संग तालमेल गर्ने बहनामा, निर्वाचन कार्यालय संग सेटिङ गरी आफुलाई थाहै नदिई सहमति विना उम्मेदवारी फिर्ता गरेको घलेले बताउनु भएको छ ।

अपमान सहेर पार्टीमा बसिरहन मेरो नैतिकताले मानेन, मानव भएर दानव सरह पार्टीमा बसिरहनु भन्दा स्वतन्त्र जिवन जिउने मेरो आत्मा निर्णय गर्दछु घलेले सामािजक सन्जालमा लेख्नुभएको छ । पुर्व सांसद तथा नेकपा एमाले नेता खेम प्रसाद लोहनीको कारण आफुले पार्टी छोडेको घलेले बताउनु भएको छ ।
घलेले सामाजिक सञ्जालमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै
विषयस् राजीनामाको साथै पार्टी परित्याग गरिएको।

उपर्युक्त सम्बन्धमा आगामी मंसिर ४ गते हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मध्ये धादिङ २ को “ख” प्रदेशबाट एमालेको तर्फबाट गएको असोज २३ गते, प्रदेशसभा सांसदको उम्मेदवारी मैले दिइएको हो। तर आज भर्खरै २ बजेको समयमा, जिल्लामा रा प्र पा संग तालमेल गर्ने बहनामा, खेम लोहनीको बलजबर्जस्तीमा निर्वाचन कार्यालय संग सेटिङ गरी, मलाई थाहै नदिई, सोत्धै नसोधि, मेरो सहमति विना मेरो उम्मेदवारी हटाएको खबरले स्तब्ध छु म। यो प्रदेशमा १००% विजय हुने सम्भावना हुंदाहुंदै कुनै नेताहरुको स्वार्थ प्राप्त गर्न सकिन्छ कि भन्ने मनशयका साथ मेरो उम्मेदवारी हटाएको प्रमाणित भयो। यो उम्मेदवारी हटेकोमा मेरो कुनै गल्ती र दोषी छैन। दोषी नेतृत्वको हो। यस्ता दोषीलाई जनताले चिन्नु पर्ने नै छ। त्यसैले यस्तो बेइजेत र अपमान सहेर पार्टीमा बसिरहन मेरो नैतिकताले मानेन। मानव भएर दानव सरह पार्टीमा बसिरहनु भन्दा स्वतन्त्र जिवन जिउने मेरो आत्मा निर्णय गर्दछु। ०४६ सालदेखि ०७९ साल( ३३ वर्ष) सम्म घाम ,पानी, असिना, हुरीबतास नभनी एमालेको संगठनलाई मजबुद बनाउने काम गरियो। यतिको एमालेको पार्टी बनाउन मैले धेरै दुःख ,कष्ट, संघर्ष गरियो। तर यसरी हुर्काएको, बढाएको पार्टीबाट्, १००% जित हुने देखेर मेरो सहमति विना आज मेरो उम्मेदवारी हटाएकोमा मेरो खेद प्रकट छ । आज मेरो नाटकीय तरिकाले खेम लोहनीले उम्मेदवार हटाउनु भनेको, तिमी एमालेमा नबस भन्ने नै हो। यदि म एमालेमा बसेर संगठन बनाउंदा, पार्टी ठुलो बनाउँदा कोहि, कुनै नेताहरुलाई औडाहा हुन्छ भने, खसखस लाग्छ भने, दाँतबाट पसिना आउँछ भने, म एमालेमा बसिरहन आवश्यक ठानेन।त्यसैले आज कै मितिबाट म नेकपा एमाले आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्य र नेकपा एमाले जिल्ला कमिटि धादिङको उपाध्यक्ष पदबाट राजिनामा गरिएको छ। साथै आज कै मितिबाट एमाले पार्टी परित्याग गरिएको घोषणा गर्दछु।
मेरो पार्टी परित्यागको कारण ले धादिङ जिल्लाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक हरुमा पर्न गएको अप्ठ्यारो र खुल्दुली प्रति म आम क्षमा याचना गर्दछु। धन्यवाद । मिति: २६ असोज २०७९
धन बहादुर घले
हाल: स्वतन्त्र ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0