प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२६ असोज ।
धादिङमा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा पार्टीगत र स्वतन्त्र उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका रमेश धमला, चक्र बहादुर शाह र परशुराम तामाङले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार रिमाल, प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका धन बहादुर घले, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नारायण प्रसाद पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका शालीग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय धादिङ जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |