प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२६ असोज ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाबिच चुनावी गठबन्धन बनेको छ । संघमा राप्रपाले एमालेलाई सघाउने र प्रदेशमा राप्रपालाई सघाउने सहमती बिच गठबन्धन भएको हो ।
सहमति अनुसार संघमा राप्रपाबाट उम्मेदवारी दिनुभएका पर्शुराम तामाङले उम्मेदवारी फिर्ता गर्नुभएको छ। तामाङले अब नेकपा एमालेका नेता तथा पुर्व सांसद खेम प्रसाद लोहनीलाई सहयोग गर्नुहुनेछ । यसैगरी प्रदेशतर्फ सोही क्षेत्रको क नम्बरमा एमाले नेता धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिनुभएको छ भने प्रदेश ख मा राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार अधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छ ।
धादिङ निर्वाचन क्षेत्र २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |