प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
असोज २२ धादिङ । मंसिर ४ गते हुने धादिङ प्रतिनिधि सभा १ ख बाट शालिकराम जम्कट्टेल पुन प्रदेश सांसद उम्मेद्वार बन्ने भएका छन् । गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रमा माओवादी केन्द्रले पुन जम्कट्टेल टिकट दिएपछि उनि उम्मेद्वार बन्न लागेका हुन् ।
यस अघिको निवार्चनमा बिजय पश्चात बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री समेत बनि सकेका थिए । नेकपा माओवादी केन्द्रमा आफ्नो दरिलो पकड बनाउन सफल जम्कटेल जनताको लोकप्रिय नेताको रुपमा चिनिन्छन् । उनले आफ्नो कार्यकालमा धादिङको बिकासका निम्ती उल्लेखिनिय बिकास गरेको उनि निकट स्रोतको दाबि छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र न १ ख बाट उनि गठबन्धनका साझा उम्मेद्वार हुन् । उनि संग नेकपा एमालेका गजेन्द्र थपलियाले प्रतिस्पर्धा गर्दैछन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |