Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

तीज भड्किलो नबनोस् ।(सम्पादकीय)

५०० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार (३ साल अघि)
तीज भड्किलो नबनोस् ।(सम्पादकीय)

धादिङ,१४ भाद्र ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज केहि दिनदेखी निरन्तर रुपमा मनाइ रहिएको छ । हरितालिका तीज पर्व आज विशेष रुपमा मनाइने भएपनि विगत केही दिनदेखी नै यसको विभिन्न तौर तरिका र शैैलीले मनाइरहिएकोले कतिपयले यसको आलोचना गरिरहेका छन् त कतिपयले तीज गतिविधिमै संलग्न भई शुभकामना दिने तथा खुसीयाली बाँड्ने काम गरिरहेका छन् ।

हरितालिका तीज विशेष गरी आजका लागि लिईने भएकोले यो वर्ष हिन्दु नारिहरुको लागि महत्वपूर्ण र अर्थपूर्ण पनि छ । अहिलेको स्थानीय तहहरुले समेत तीज पर्व मनाउनैका लागि बजेट नै विनियोजन गरेर सहयोग गरेको छ यो सरकारको तर्फबाट गरिएको सकारात्मक पक्ष हो । जव नारिहरु स्वयम्बाट मनाउन असजिलो भैरहेको छ, सरकारले पनि हातेमालो गरिरहेको यो अवस्थालाई सरोकारवालाहरुले मुक्त कण्ठाले प्रशंसा गर्नु पर्दछ । हिन्दु नारिहरुको लागि यो खुसीको कुरा पनि हो ।

हुनतः पछिल्लो समय हरितालिका तीज भड्किलो हुने गरेको पनि उस्तै किसिमको आलोचना भैरहेको छ । सबै नारिहरुले तीज पर्वको महत्व बुझ्न यो सरोकारवालाहरुले बुझाउन नसकेकोमा विषय गम्भीर विषय पनि हो तर, केही शहर वा बजार केन्द्रित महिलाहरुका कारण तीज भडिकलो बनाइएको आरोप छ जुन केही हदसम्म सत्य पनि छ । गाउँदेखी शहरसम्म छरिएका महिलाहरुले मनाउने तीज उस्तै शैलीको हुनुपर्ने आलोचकहरुको भनाइलाई आम महिलाहरुले भने सम्बोधन गर्न सकेका छैनन् । त्यसतर्फ आम हिन्दु नागरिहरुको ध्यानाकषर्ण हुन जरुरी छ । यो अहिलेको वर्तमान आवश्यकताको विषय पनि हो ।

पछिल्लो समय तीज पर्वको अवसरमा पुरुषलाई गाली गलौज गर्ने, राष्ट्रिय स्तरका कलाकार नै झिकाएर रमझमका साथ कार्यक्रम गर्ने र ठूलो खर्च उठाउने, नयाँनयाँ साडि खरिद गरी देखासिकि गर्ने तथा हप्तौंसम्म दर खाने कार्यक्रमहरु संचालन गर्ने जस्ता कार्यक्रमले तीज कार्यक्रम माथि प्रश्न उठएको छ, यि र यस्ता गतिविधिहरु हामीले सुधार गर्न सकिने विषयहरु हुन् यसतर्फ पनि सरोकारवालाहरुको ध्यान जान सकिरहेको छैन ।

हामीले एउटा पर्वको लागि देखासिकी गर्दा गाउँसम्मका नारीहरुले हाम्रा देखासिकी गर्छन् र तीनदिनको तीज पर्वको लागि आम नारिहरुले गरेको खर्चको हिसाव गर्ने हो भने यसको भोलुम कस्तो होला ? हामीले अहिले गरिरहेकै खर्चको तुलनामा चावपर्वहरु मनाउने हो भने आम मानिसहरुले चाडपर्व खर्च धान्न सम्भव छ त ?

पक्कैै पनि यो खर्चको भोलुम घटाउनु पर्ने हुन्छ त्यसको लागि अहिले तीजपर्व भएकाले यतैबाट खर्च घटाउने र तीज कार्यक्रम शसक्त, प्रभावकारी, सन्देश मुलक र तीजको महत्व झल्किने खालकै बनाउनुपर्छ भन्ने हेतुले लागौं यसमा हामी सबैको भलो हन्छ । आलोचनाका वाणीहरु विस्तारै कम हुदै जान्छन्, सहभागिताका हिसावले महिला पुरुष बराबरी पनि हो भन्ने भावनाको विकास गराउँन पुरुषलाई पनि संगसंगै लगौं यसले दिर्घकालिन फाइदा पुग्न सक्छ । यसकारण पनि तीज भड्किलो नभै महत्वपूर्ण तरिकाले मानौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

  • सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

  • हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

  • नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0