प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१३ भाद्र ।
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।
वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये धादिङ जिल्लाको कमाण्डरको जिम्मा शालिकराम जम्कट्टेललाई दिइएको छ ।
कुन क्षेत्रका चुनावी कमाण्डर को ?
काठमाडौं १– अनिल शर्मा
काठमाडौं २– मा कुमार पौडेल
काठमाडौं ३– मा बद्री बजगाईं
काठमाडौं ४–गोविन्द बटाला
काठमाडौं ५– कल्पना शर्मा
काठमाडौं ६– हिमाल शर्मा
काठमाडौं ७– रामबाबु फुयाँल
काठमाडौं ८– सरिता श्रेष्ठ
काठमाडौं ९– शंकर दुलाल
काठमाडौं १०– अञ्जना विशंखे
ललितपुर १–गंगा पराजुली
ललितपुर २–उर्मिला लामा
ललितपुर ३–हरि दाहाल, पद्मा राई
भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर २–दिलीप प्रजापती
चितवन १– कञ्चन खनाल
चितवन २–घनश्याम दाहाल
चितवन ३–रेणु दाहाल
मकवानपुर १– विजय गौतम
मकवानपुर २–कुमारी मोक्तान
नुवाकोट १–हितबहादुर तामाङ
नुवाकोट २–विमला सुवेदी
काभ्रेपलाञ्चोक –सूर्यमान दोङ र रुकु चौलागाई,
सिन्धुपाल्चोक –माधव सापकोटा र शरद दुलाल
धादिङ – शालिकराम जम्कट्टेल
दोलखा – देवी खड्का
रामेछाप –श्यामकुमार श्रेष्ठ
सिन्धुली – दीर्घराज श्रेष्ठ र वसन्त माझी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |