निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौ,०६ भाद्र
नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ ।
नेपाली टिम त्यसतर्फ साेमबार साँझ प्रस्थान गर्नेछ । नेपाली टिम शारजाह हुँदै केन्या पुग्ने कार्यक्रम छ । १६ खेलाडीसहित पाँच अफिसियल त्यसतर्फ प्रस्थान गर्नेछन् ।
नेपालले घरेलु टोली केन्यासँग पाँच टी २० खेल र तीन एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । नेपालले यो शृंखलालाई आईसिसी विश्वकप २ को तयारीको लागि हेरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या भ्रमणमा जाने टोलीलाई शुभकामना दिँदै विश्वकप २ अघि यस खेलले राम्रो तयारी हुने बताए ।
नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |