Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

आगामी निर्वाचनको सन्दर्भ(सम्पादकीय)

३९५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३, शुक्रबार (२ साल अघि)
आगामी निर्वाचनको सन्दर्भ(सम्पादकीय)

धादिङ,०३ भाद्र।
आगामी मंसिर ४ गते हुने भनिएको संघ र प्रदेशको निर्वाचनको लागि राजनीतिक दलहरुविचमा एक प्रकारका बहस भैरहेको छ । बाम एकताका कुरा गरेर यस अघिका निर्वाचनहरुमा समेत नथाकेकाहरु अहिले पनि उक्त मुद्धा उठाईरहेका छन् भने बाम गठबन्धनको कुरा गर्नेहरु पनि एक किसिमले अगाडि बढाईरहेका छन् ।

यस अघि स्थानीय तहको निर्वाचनमा दुईवटा पक्षहरुविचमा गठबन्धन नगरिएमा त्यो गठबन्धन आगामी निर्वाचनसम्म कायम होला कि नहोला ? यो पनि वहसकै रुपमा अगाडि बढिरहेको छ । संघ प्रदेशको निर्वाचन आफ्नो पक्षमा पार्नकै लागि सबै पक्षबाट प्रयास भैरहेका छन् ।

अहिलेको समयमा निर्वाचनबाट जित हात पार्न कुरा आम राजनीतिक दलहरुका लागि पेचिलो बन्दै गैरहेको कुरामा दुइमत छैन तर, राजनीतिक दलको विकल्पमा कसैलाई जिताईहाल्नुपर्ने मुख्य मुख्य कारण पनि यो यो हुनसक्छन् भन्ने खालको ठोस तर्क पनि आईरहेको छैन यसर्थ दलहरुको विरोधमा सबै सखाप पार्नुपर्छ भन्ने खालको एउटा भ्रम छ सिमित ठाउँ विशेष बाहेकका स्थानलाई त्यो वहस पनि सुहाउँदो छैन।

हुनत पछिल्लो समय निर्वाचनका दिनहरु नजिकिँदै गैरहेको यो अबस्थामा दलहरुका नेता कार्याकर्ताबाटै यसपालि पख् भन्ने खालका कार्यक्रम तथा गतिविधिहरु संचालन भैरहेका सर्वत्र देख्न सकिन्छ । एउटा सिंगो दलमाथि नै प्रश्न उठाएर यसरी लाग्नेहरु सबै दलसम्बद्ध भएको देख्न सकिन्छ तर, प्रश्न रह्यो दललाई हराउने कुराको ।

यस अघिको स्थानीय तहको निर्वाचनमा जित हारको स्थिति हेर्ने हो भने स्वतन्त्र रुपमा जित हात पारेका नाम बाहेकका स्वतन्त्र कति जना ? के यो दलका कार्यकर्ताहरुको हिसावमा छ ? कि काठमाण्डौका बालेन र धरानका हर्कजस्तै देशैभरी स्वतन्त्रको लहर चलेको छ ? यस पटक संघीय निर्वाचनमा रविले नै जिते भने उनी प्रधानमन्त्री होलान त ? कि देशैभरी बहुमतै जित्लान् त?

रवि लामिछानेको पार्टीमै यसको हिसाव कस्तो छ त्यो हेर्न बाँकी नै छ केही समयमा यसको हिसाव गर्ने दिन पनि आउँछ तर विडम्बना के छ भने दलका झोला बोकेर देशको परिवर्तन गर्नका लागि जस जसले योगदान गरेका छन् उनीहरुलाई निर्वाचनको बेला अपमानित गर्ने, उसका विरुद्ध कु प्रचार गर्ने लगायतका काम तिव्र गतिमा भैरहेका छन् यसलाई सरोकारवालाहरुले समयमै सुधार गर्नुपर्छ अन्यथा कर्मको फल भनेजस्तै अहिले जो जो उग्र भैरहेका छन् उनीहरुका लागि आगामी दिन सहज छैन ।

निर्वाचन जितेकाहरु मध्येको एउटा इमान्दारीता, जवाफदेहीता तथा सहनसिल तथा नागरिकप्रतिको उत्तरदायि नेतृत्वको रुपमा हर्क साङपाङले एक किसिमको भूमीकाको तुलनामा अन्यको त्यो किसिमको लगनशिलता पाउन नागरिकलाई गाह्रो छ । यसकारण स्वतन्त्रको विउको रुपमा उनले गरेका जस्तै दलबाट निर्वाचित हुनेहरु आफ्नो भिजन सहित निर्वाचनमा जाँदा उचित होला ।

आफुले जित्न जेसुकै गर्ने र अन्यको हिसाव नगर्ने जुन परिपार्टी छ त्यसको अन्त्य गर्ने र सिंगो देशबासीकै हित हुने पक्षमा काम गर्ने गरी दलहरु अगाडि बढुन् यसले कार्याकर्तामा निरासा कम गर्न सहयोग गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • समाचार
    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0