Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

विद्यार्थीको भविष्यप्रति चासो राखौं ।(सम्पादकीय)

४८८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (२ साल अघि)
विद्यार्थीको भविष्यप्रति चासो राखौं ।(सम्पादकीय)

धादिङ,१७ साउन।
एस्इइको नतिजा आएसंगै राजधानी लगागतका विभिन्न शहरहरु तथा गाउँगाउँसम्म स्थापित कलेजहरुले विज्ञापन गर्दै कलेजमा आगामी दिनमा हुने खालका पढाईको बारेमा जानकारी दिनुका साथै नयाँ विद्यार्थीहरुलाई आमन्त्रण गरिररहेका छन् । विगतका वर्षहरुमा पनि यि र यस्ता कलेजहरुले ठूला ठूला विज्ञापन गर्दै विद्यार्थीहरुको हेराईको केन्द्रको रुपमा आफुलाई बनाउन चाहिरहेका देखिन्छन् ।

एसइइको नतिजा निस्केको केही घण्टाभित्रै सिटिइभिटिले धेरै भन्दा धेरै पदमा विद्यार्थीको भर्ना रहेको भन्दै विभिन्न कोटामा आवेदन खुलाएको छ । एस्इइको नतिजा निस्कने वित्तिकै यसरी विज्ञापन खोलिनुले एस्इइको परिक्षा महत्वपूर्ण ढोका रहेको प्रमाणित पनि हुन्छ । बाल कक्षादेखी प्राथमिक कक्षासम्मको अध्ययन पुरा हुने र उच्च शिक्षाका लागि पढाईको महत्वपूर्ण अवसरको ढोकाको रुपमा एस्इइ रहेकोले यो परीक्षाबाट पास हुने वा राम्रो अंक प्राप्त गर्नेहरुलाई नीजि तथा सामुदायिक स्तरका कलेजहरुले आफ्नो कलेजमा आमन्त्रण गरिरहेको बुझ्न सकिन्छ ।

एस्इइबाट राम्रो अंक ल्याएकाहरु आफ्नो कलेजले लिन सक्दा आगामी दिनहरुमा पनि राम्रो अंक सहितको रिजल्ट निकान सजिलो हुने र जुन कलेजले राम्रो अंकका साथ सफलता हासिल गर्न सफल हुन्छन् उनिहरुलाई पूनःआगामी दिनका विद्यार्थीहरुले आफ्नो पढाईको केन्द्रको रुपमा मान्न सक्छन् भन्ने अपेक्षाका आधारमा पनि अहिले कुनैपनि महत्वपूर्ण परिक्षा हुँदा नीजि तथा सामुदायिक विद्यालयहरुले वा सबै खालका कलेजहरुले विज्ञापन गरेर नयाँ विद्यार्थीहरुको परिपूर्ति गर्ने गरेका छन् । यो राम्रा कलेजहरुको लागि अवसर पनि हो ।

तर पछिल्लो समय विद्यार्थीहरुले पनि जसरी आफुले पढ्न चाहेको कलेज छनौट गर्न सफल हुनुपर्ने थियो त्यसमा भने सफलता पाउन सकिरहेका छैनन् । विद्यालयले उत्पादन गरेको विद्यार्थीको कमजोर क्षमताका कारण पनि यस्तो भैरहेको छ । म कस्तो खालको क्षमता राख्ने विद्यार्थी हुँ ? कस्तो खालको शिक्षा लिनुपर्ने हो र त्यस्तो शिक्षा लिनको लागि गर्नुपर्ने कामहरु वा प्रोसेसहरु के के छन् भन्ने कुराको स्वम् विद्यार्थीले बुझ्न सकिरहेका छैनन् त्यसको लागि उसको अभिभावकले नेतृत्व लिनुपर्ने अवस्था कायमै छ । यसको बारेमा विद्यार्थीहरुलाई बुझ्ने बनाउनुपर्ने आजको प्रमुख आवश्यकता भएको छ ।

विद्यार्थी स्वयम्ले उसको क्षमताको बारेमा स्वमुल्याँकन गर्न सकेको खण्डमा कलेजहरुले यसरी बाटो बाटो चोक चोक वा धेरै टाढासम्म विज्ञापन गरेर हिडिँ राख्नुपर्ने हुँदैन आगामी उत्पादन स्कुलबाट हुँदा नै त्यसरी बुझ्ने बनाउन सबै विद्यालय स्तरदेखी नै भूमीका खेल्नुपर्दछ सरोकारवालाहरुको ध्यान त्यतातिर पनि जाओस् ।

उता अभिभवाकहरु पनि प्रकाशित रिजल्ट प्रति चासो राख्ने गुनासो गर्ने गर्नुले चर्चा परिचर्चा कायमै छ । एस्इइमा आफ्नो विद्यालयले कमजोर नतिजा ल्याएको र अरुको विद्यालय राम्रो नतिजा ल्याउन सफल भएको प्रति अहिले गाउँघरसम्म चर्चा छ तर मैले मेरो विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउनका लागि के के भूमीका खेलेँ भन्ने विषयमा भने कोही पनि बोलिराखेका छैनन् ।

विद्यालयले ल्याएको नतिजाप्रति शिक्षकहरुले विद्यार्थी र अभिभावकलाई दोष लगाउने र अभिभावकले शिक्षकलाई दोष लगाएर आफु पन्छने काम गरिरहेका छन् । यसरी एक अर्काप्रति आरोप प्रत्यारोपले विद्यार्थीहरुको आगामी शिक्षाप्रतिको चासो कम हुन सक्छ । सरोकारवालाहरु बस्ने र प्राप्तांकको समिक्षाका साथै आगामी वर्ष कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी एकरुपता कायम गर्नुको विकल्प छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

  • समाचार
    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0