Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

बलात्कार आरोपिलाई कारबाही होस् (सम्पादकीय)

४५६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ९, सोमबार (२ साल अघि)
बलात्कार आरोपिलाई कारबाही होस् (सम्पादकीय)

धादिङ,०९ साउन।
सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता सहित अर्का एक युवक पक्राउ परेका छन् । नुवाँकोट काँग्रस नेता मधुसुदन पाण्डे र बलात्कार आरोपी राजु राउत माथी हाल प्रहरीको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । सत्ताको नेतृत्व गरिरहेको एउटा दलका जिल्ला स्तरका नेता पक्राउ पर्नुले नेपाली राजनीतिक दलका अन्य नेतृत्व माथि समेत प्रश्न उठिरहेको छ ।

पीडित युवतीले महानगरीय प्रहरी वृत्त माली गाउँमा जाहेरी दिएपनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए ।नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका पाण्डेका यस्ता क्रियाकलापले सिंगो नुवाँकोट काँग्रेसको अनुहारमा कालो धब्बा लागेको हुनुपर्छ ।

उता अर्का आरोपी राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी रहेको खुलेको छ । उनीहरु दुवैजना विभिन्न व्यवसाय संचालन गर्ने व्यवसायी हुन् । बलात्कार आरोप लागेका उनीहरुलाई निष्पक्ष छानविन गरी कडा भन्दा कडा कारबाही गर्नुपर्दछ ।

एउटा राजनीतिक दलका नेता जो समाजमा भैरहेको विभिन्न प्रकारका घटनाक्रमबाट समाजलाई जोगाउने, समाजमा सृजनात्मक कामका लागि अभियान संचालन गर्ने र सभ्य समाजको निर्माण अभियानमा जुट्नुपर्ने प्रतिनिधिको रुपमा रहनुपर्नेमा बलात्कार लगायतका जगन्य अपराधजन्य केसमा मुछिनुलाई कसरी बुझ्ने ?

के राजनीतिक दल, धन सम्पत्ति तथा पैसाको आडमा बलात्करजन्य घटनामा मुछिएकाहरुलाई कानून बमोजिम सजाएँ होला त ? कि पीडित भनिएकी महिलाले कुनै नराम्रो मनसाय राखेर पिडित भएको बहाना त बनाइरहेकी छैन ? यतातिर पनि प्रहरीले गम्भीरतापूर्वक ध्यान देओस् ।

सामाजिक संजालको माध्यमबाट चिनजान गरेकै आधारमा के के कारणले उनीहरु त्यसरी घर छाडेर हिडे ? त्यतातिर पनि शंका गर्ने ठाउँ त छँदैछ तर पनि बाटोमा भेट्न आउँदैमा जबरजस्ती शारीरिक सम्पर्क राख्न पाइदैन भन्ने कुरा ति नेताले किन बुझेनन् ?

के नेताले बोलाएको ठाउँमा आउँदा ति नेतृत्वले गिद्धे नजरले किन हेरे ? किन अनैतिक कामतिर लागे यो पछाडि उनका विगतका घटना, गतिविधि तथा क्रियाकलापलाई समेत ध्यान दिई उनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सामान्य रुपमा भन्ने हो भने अन्य सामान्य खालका नागरिकहरुबाट अपराध हुँदा भन्दा यि नेतालाई दोब्बर कारबाहीको माग गर्नुपर्छ ।

यिनलाई कम्तिमा पनि दोब्बर सजाएँ होस् ।अब कुरा रह्यो उनी सम्बद्ध दल नेपाली काँग्रेसको पार्टीमा राम्रो योगदान गरेका वा नागरिकले पत्याउने खालका पात्रदलको नेतृत्वमा पुग्ने सरसर्ति बुझ्न सकिने भएपनि पछिल्लो समय पैसा पहँुच लगायत विभिन्न कारणले नेतृत्वमा पुगिरहेका आरोपहरु समेत लागिरहेका छन्

यसतर्फ नेपाली काँग्रेसले ध्यान दिन जरुरी छ, यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई पार्टीले के कारबाही गर्दा आमनागरिकबाट त्यहि खालको मुल्याँकन हुनेछ । यस्ता व्यक्तिलाई पार्टीमा राख्नुले सिंगो पार्टिको स्थिति के होला ? त्यतातर्फ पनि सोचोस् र पहिले पार्टीबाटै कडा खालको कारबाही होस् ।

सदस्यताबाट निस्कासन गरियोस् । सरकारलाई कानून अनुसार कारबाहीको सिफारिस गरोस् त्यो कारबाही औपचारिकता पुरा गर्न मात्रै नभई आमनागरिकले थाहा पाउनुपर्छ अनि मात्र नागरिकले केही राहत महसुस् गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

  • समाचार
    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0