Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण २१, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • नन्दानुभूती कविता सङ्ग्रह विमोचननन्दानुभूती कविता सङ्ग्रह विमोचन
  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 
  • गंगाजमुना–३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रमगंगाजमुना–३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम

सन्दर्भ गुरु पुर्णिमाको(सम्पादकीय)

७३३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (३ साल अघि)
सन्दर्भ गुरु पुर्णिमाको(सम्पादकीय)

धादिङ,३० असार।
अधिकाँश सामाजिक संजालकर्ताहरुले गुरुपुर्णिमाको सन्दर्भमा आफ्ना गुरुहरुलाई सम्मान गर्दै सामाजिक संजालहरुबाट शुभकामना अदानप्रदान गरे कसैले मेरा गुरु शिक्षा दिक्षा दिनेहरु भएको र आफुले जसबाट धेरै वा राम्रा राम्रा ज्ञान हासिल गरे उनीहरु नै भएको अभिव्यक्ति दिएभने केहीले आफ्नो गुरु भनको आफ्नो बाबुआमा मात्रै भएको भने त बाबुआमादेखी आफुभन्दा अगुवाहरु सबैलाई आफ्ना गुरु मान्नेहरुको पनि कमी रहेन तर, हामीले कस्ता कस्ता व्यक्तित्वलाई गुरु मान्ने भन्ने कुराको भने अधिकाँशले एकिन गरेको देखिएन ।

गुरु भनेको आफुलाई राम्रा ज्ञान दिएकालाई मान्नु स्वाभाविक कुरा हो तर, हाम्रो समाजमा आफुलाई मन पर्दा र कसैले एउटा कुरा भन्दा त्यो सकारात्मक रहुन्जेल उसलाई गुरु मान्ने र त्यो विषय विवादित बन्न पुग्दा उ गुरु नबन्ने एउटा परम्परा छ पछिल्लो समयको सामाजिक संजालले देखाइरहेको छ ।

केही सामाजिक संजाल प्रयोगकर्ताको हिस्टोरि हेर्ने हो भने समान प्रकृतिकै व्यक्तिहरुलाई कयौपटक नराम्रा प्रवृत्तिसंग दाँजिएको अवस्था छ भने कयौ पटक एउटै प्रवृत्ति भएका वा समान व्यवहार भएकालाई गुरु मानिएको पाउन सकिन्छ यसले गुरु शब्दलाई समेत विचलित बनाउँदै लगेको छ । कतिपय अवस्थामा त केही समय अघिमात्रै आफ्ना गुरुको रुपमा मानिएकाहरुलाई घृणित रुपमा र केही समय अघि घृणित भनिएकाहरु अहिले सम्म आउँदा गुरु बनेको पाउन सकिन्छ यसले पनि गुरु कसलाई भने र मान्ने भन्ने विषय गम्भीर छ ।

जे होस् सामाजिक संजालबाटै मेरा गुरु फलानो भनेर भन्न सकिने एउटा अवस्था भने सकारात्मक छ, आफ्ना गुरुमा मान सम्मान, प्रशंसा यत्तिकैमा पुग्ने हो कि होइन, भन्ने कुरालाई भने तमाम् गुरु मान्न तयार भएकाहरुले सोच्नुपर्छ ।

आफ्ना गुरुले दिलाएका ज्ञान, सीप, तथा अन्य विभिन्न प्रकारका चेतनाहरुको समष्टिगत विकासका लागि हामीहरुले के के गर्न सक्यौ त ? कि हामीलाई हुर्काइ बढाई ठूलो बनाएकाहरुलाई गुरु मान्ने बस्ने, ज्ञान दिने, सीप दिने वा चेतनाको विकासका लागि भूमीका खेल्नेहरुलाई गुरुको कुन स्तरमा राख्ने ? यो विषयमा भने हामीले सोचिराखेका छैंनौं आगामी पुस्ताले यसतर्फ पनि ध्यान दिनुपर्ला ।

समय सामाजिक संजालको पहुँचमा रहेकाहरुले सामाजिक संजालबाट आफ्ना दुःख, बेदना, पिडादेखी सुखका क्षण, खुसीयालीका पल तथा अन्य घरायसी विषयहरु जोडेर समेत सुखदुःखको सेयरिङ गर्ने काम गरिएको छ यो नौलो कुरा होइन, सामाजिक संजालबाट केही विषयमा पोष्ट्याँउदा मात्रै वा गुरु मान्दिँदा वा अरुलाई राम्रो भन्दिदा आफु पनि राम्रोमा गनिन त्यस प्रकारका गतिविधि भैरहेका छन् भने हाम्रो लागि त्यो घातक बन्न पनि सक्छ ।

यसर्थ आफुले गुरु मानेकाहरुलाई जिवन व्यवहारमै गुरु मान्ने र गुरुले सिकाएका वा दिएका ज्ञानको वढावा गर्न निरन्तर अभ्यास गरिरहने जसका कारण समाजिक सद्भाव, सामाजिक एकता वा समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सके गुरुको सम्मान गरेको ठहर्छ अन्यथा सामाजिक संजालबाट पोष्ट गरेकै भरमा गुरुप्रति सम्मान गरेको भनेर बुझ्नु उचित हुँदैन र ठहरिदैन पनि यसकारण पनि साच्चै तन मनका साथ गुरु प्रतिको सम्मान गरौं देखावटी सम्मानले मात्रै हुँदैन । हामीले गर्ने मान सम्मानले गुरुहरुले पनि गर्व गरुन् र मैले गरेको सेवाको फल पाएँ भन्ने अनुभूती गरुन् यसबाट मात्रै गुरुहरुको उचित सम्मान हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

    रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

    गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

  • देशका केही भागमा भारी वर्षाको सम्भावना

    देशका केही भागमा भारी वर्षाको सम्भावना

  • भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

  • समाचार
    रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

    रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

    गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

    गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

    देशका केही भागमा भारी वर्षाको सम्भावना

    देशका केही भागमा भारी वर्षाको सम्भावना

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0