निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ १८ असार ।
धादिङको धुनिवेशी नगरपालिकामा आवधिक विकास योजना गोष्ठी सुरु भएको छ । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको प्राविधिक सहयोगमा दिर्घकालिन सोच निर्धारण तथा योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि शनिबारबाट सुरु भएको हो ।
आर्थिक, सामाजिक, भौतिक पुर्वाधार, सुशासन तथा सँस्थागत लगायत समष्टिगत क्षेत्रको विभिन्न पक्षका विषयमा योजना निर्माणका लागि गोष्ठिको आयोजना गरिएको हो ।
गोष्ठीमा प्रदेश सुशासन केन्द्रका दिव्येश्वर प्रसाद श्रेष्ठ र तारा खतिवडाले आवधिक विकास योजना, यसको महत्व लगायतको विषयमा सहभागीलाई जानकारी गराउनुभएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, निवर्तमान उपप्रमुख निरु खरेल लगायत विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका कर्मचारी, विभिन्न विद्यालय, क्याम्पस तथा सँघ सँस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |