निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,१२ असार ।
धादिङको सिद्धलेक गाउँपालिका १ स्थित च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते भएको छ ।
दुर्घटनामा सवारी चालक नीलकण्ठ नगरपालिका ३ का ३६ वर्षीय कुमार गुरुङ र गाडीमा सवार रौतहट घर भई हाल नीलकण्ठ नगरपालिका ३ बस्दै आएका ३१ वर्षीय सौसन शाह घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
आईतबार दिउँसो मलेखु तर्फबाट धादिङबेशी आउँदै गरेको बा १५ च ३८२७ नम्बरको स्कर्पियो आफै अनियन्त्रीत भई सडक बाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाईते दुबैजनाको धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उचारको लागि काठमाण्डौं लगिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |