प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ,०६ असार ।
धादिङमा तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु भएको छ । डिभिजन वन कार्यालय, धादिङको रु ५ लाख सहयोगमा गजुरी गाउपालिका वडा न ५ मा रहेको चिरायु आयुर्वेद कम्पनी प्रा.ली.ले तेल उत्पादन कार्य सुरु गरेको हो ।
कम्पनीले समुदायमा रहेका ब्यक्ती र बिद्यार्थीहरुबाट समुदाय मै रहेको उत्पादनलाई संकलन गरि सुकाएर प्रतिकेजी तितेपाती रु १० र गाईतिहारेको रु १५ का दरले खरिद गरि संकलन समेत गर्ने भएको छ ।

हाल उक्त कम्पनी १५ लाखको लागतमा सुरु गरिएको हो । नेपालको भोजपुर, खोटाङ, सिन्धुपाल्चोक, पाल्पामा यस किसिमको उद्योग संचालनमा रहेका छन् । तितेपातीको ६ प्रजाती रहेपनि जापनिज तितेपाती बढि उपयुक्त हुने जानकारहरु बताउछन् ।
धादिङमा उत्पादित तितेपाती र गाईतिहारेको तेल नेपाल, जापान, बेलायत,क्यानडा र अमेरिकामा समेत बिक्री गर्न सकिने कम्पनीका संचालक नारायण प्रसाद अर्यालले बताएका छन् ।
यस्तो छ तितेपातीका फाईदाहरु


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |