नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, ५ असार।
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा भाेलि सोमबार ९ बजे सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकायमा आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
‘एन्फाले बिहान ९ बजे ‘ओपनिङ सेसन’ गर्ने तयारी गरेको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘चुनावी प्रक्रिया कस्तो हुने भन्नेबारे आइतबार बस्ने कार्यसमितिको बैठकपछि मात्रै निश्चित हुनेछ ।’ यस कार्यसमितिको अन्तिम कार्यसमिति बैठक आज साँझ ५ बजे बस्दैछ ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल लिएर चुनावी मैदानमा होमिएका छन् । यस्तै, अध्यक्ष पदकका लागि फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलले समेत उम्मेदवारी दिएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |