Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

त्रिवेणीधाम निर्माणको लागि नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना

५८६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
त्रिवेणीधाम निर्माणको लागि नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना

धादिङ २९ जेठ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले चरङ्गेफेदीमा निर्माण हुन लागेको त्रिवेणाी धामको लागि सहयोग गर्ने बताउनु भएको छ ।शनिवार नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ चरङ्गेफेदीमा आयोजित बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ढुंगानाले तिन वटा स्थानीय तह मिलेर त्रिवेणीधाम निर्माण गर्नुपर्ने बताउनुभयो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका ढुंगानाले त्रिवेणीधाम निर्माणको लागि सबैभन्दा पहिला आफुलेनै प्रस्ताव ल्याएको भन्दै यस कार्य पुरा गर्नको लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने समेत बताउनुभयो । गोकर्णेश्व महादेव मन्दिर त्रिवेणीधाम व्यावस्थापन समितिको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले निर्वाचन अघि आफुले बोलेको कुरा पुरा गर्ने बताउनुभयो ।

त्रिवेणीधाम निर्माणको लागि आफुले दिएको वचन पुरा गरेको भन्दै उहाँले आगामी बर्षहरुमा पनि त्रिवेणीधाम निर्माणको लागि सहयोग गर्ने उद्घोष गर्नुभयो । गोकर्णेश्वर महादेव मन्दिर त्रिवेणीधाम व्यावस्थापन समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको बधाई तथा स्वागत कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाली काँग्रेस धादिङका पुर्वसभापति रमेश धमलाको विशेष आतिथ्य रहेको कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजाल,उपाध्यक्ष सीता चोदेन(तामाङ)त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल,नीलकण्ठ नगरपलिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि अधिकारी,त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवास अधिकारी,एक्सन नेपाल धादिङका कार्यकारी निर्देशक कमल ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विशेष अतिथी रमेश धमलाले त्रिवेणीधाम निर्माणको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले अक्षय कोष निर्माणको लागि नगद ५० हजार रुपैँया सहयोग गर्नुभएको छ ।यसैगरी नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजालले त्रिवेणी धाम निर्माणको लागि पाँच बर्षनै सहयोग गर्ने बताउनुभयो ।

प्रत्येक बर्ष बजेट बिनियोजन गरेर एक–एक वटा काम सम्पन्न गर्नको लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले त्रिवेणीधाम निर्माणको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • समाचार
    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0