धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङ,२८ जेठ ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले धादिङका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
शनिबार धादिङबेशी स्थित संस्थाको आफ्नै भवनमा बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरी जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुखमा हालै निर्र्विरोध निर्वाचित नवराज अधिकारी, रुवी भ्याली गाउपालिकाका अध्यक्ष रामसिह तामाङ, गजुरी गाउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, खनियाबास गाउपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, गंगाजमुना गाउपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा र नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरुलाई सम्मान गरेको हो।
संस्थाका अध्यक्ष राम ब. घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका शेयर सदस्य,धादिङबेशी स्थित बिभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका महासचिव बद्री प्रसाद सुवेदीले संचालन गर्नुभएको थियो । ग्रामीण यातायात सहकारीले हाल धादिङ जिल्लाका बिभिन्न स्थान र काठमाण्डौ, चितवन लगाएतका जिल्लामा यातायात संचालन गर्दै आइरहेको छ ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |