नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,१७ जेठ ।
नीलकण्ठ माध्यमिक विद्यालयका बिद्यार्थीहरुको निशुल्क रक्त समूह परीक्षण गरिएको छ ।
सत्यदिप हेल्थक्यर प्रालिले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक रुपान्तरणको लागि स्थानिय प्रयास नेपालको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धादिङको सहयोगमा निलकण्ठ माविका बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको हो।
आवश्यक परेको बेला रक्तदाता पहिचान गर्ने उद्धेश्यले विद्यालयको कक्षा ६ देखि १२ सम्मका १५२ बिद्यार्थीहरुको रक्त समुह परीक्षण गरिएको सत्यदीप फार्मेसीका प्रोपाईटर विशाल वर्देवाले जानकारी दिनुभयो ।
सबै विद्यार्थीहरूको रक्त समूह छुट्टयाएर विद्यार्थी परिचय पत्रमा समेत रक्त समूह समावेश गर्न लागिएको वर्देवाको भनाई छ । रगत अभावको समयमा रक्तदाताहरुको समूह पहिचान गरिराख्दा सहज हुने भएकाले निशुल्क रगत समूह परीक्षण गरिएको उहाँले बताउनुभयो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |