निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,११ जेठ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पाँच बर्षभित्र महिला तथा घरेलु हिंसा मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले विभिन्न ३ वटा महत्वपुर्ण निर्णय समेत गरेको छ ।
सपथ ग्रहण र पद वहाली भएपछिको पहिलो बैठकले महत्वपुर्ण निर्णय गरेको हो । बैठकको पहिलो निर्णय सहिद तथा बेपत्ता परिवारको आयआर्जनमा लागि सिपमुलक तथा व्यावसायिक कार्यक्रम सन्चालन गर्ने रहेको छ ।
शिक्षाको जग मजबुत बनाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बेनीघाट रोराङ गाउँपालिकाका वालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुका लागि मण्टेश्वरी तालिम गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बेनीघाट रोराङ गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र सवलिकरण तथा अन्य आवश्यक पुर्वाधार तयार गरी महिला तथा घरेलु हिंसा मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले जानकारी दिनुभयो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |