तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,०३ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं ५ मा गठबन्धनबाट माओवादी केन्द्रका बुद्ध घले प्यानल सहित बिजयी भएका छन् ।
घलेले नेकपा एमालेकाका उम्मेदवार गोपाल गुरुङलाई ४९६ मतले पराजित गर्दै बिजयी भएका हुन् । घलेले वडाअध्यक्षमा १ हजार ८५ मत प्राप्त गर्नु भएको छ भने एमालेका गुरुङले ५८९ मत ल्याएकमा छन् ।
उक्त वडामा २०७४ सालको निर्वाचानमा काँग्रेसले नै जितेको थियो ।
वडा नं ५ मा गाउँपालिका अध्यक्षमा एमालेको सुर्य चिन्हमा ५८९ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ५८३ मत प्राप्त भएको छ । गठबन्धन तर्फ अध्यक्षमा १०८८, उपाध्यक्षमा कलम चिन्हको १०५४ मत प्राप्त भएको छ।
यस्तै सिद्धलेक गाउँपालिका वडा नं ६ मा गठबन्धनलाई हराउदै एमालेकाका उम्मेदवार सुरेन्द्र कुमार मगर बिजयी हुुनुभएको छ । सुरेन्द्र मगरले गठबन्धनबाट काँग्रेसका उम्मेदवार कुमार श्रेष्ठलाई १२२ मतले पराजित गर्दै बिजयी भएका हुन् ।
सुरेन्द्रले वडाअध्यक्षमा ९५३ मत प्राप्त गरे भने श्रेष्ठले ८३१ मत ल्याए । उक्त वडामा २०७४ सालको निर्वाचानमा एमालले नै जितेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |