धादिङ,०१ जेठ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका भुवन त्रिपाठी विजयी भएका छन् ।
त्रिपाठीले निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ऋषिनाथ त्रिपाठीलाई २ मतले पराजित गर्दै वडाध्यक्षमा बिजयी भएका हुन्।उहाँले ८ सय ५१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका त्रिपाठीले ८ सय ४९ मत पाए ।
यसअघि २०७४ को निर्वाचनमा पनि भुवनले ऋषिलाइ नै हराएर वडा अध्यक्षमा चुनिएका थिए । २०७४ मा भुवनले ६ सय ७२ ल्याएका थिए भने ऋषिले ४ सय १८ मत ल्याएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |