निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,०१ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । धादिङमा १३ वटा स्थानिय तह र १०४ वटा वडा रहेको छ । अहिले १०४ वटा वडामध्ये १९ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा माओवादी केन्द्रले ७, एमालेले ५, कांग्रेसले ४, राप्रपाले २ र एकिकृत समाजबादीले १ वडामा वडाध्यक्ष पद जितेको छ ।
एमालेले जितेका वडा
ज्वालामुखी–१ को वडा अध्यक्षमा कृष्ण गिरी
गल्छी–१ मा यदु कुमार खतिवडा
गल्छी–२ मा षडानन्द खनाल
थाक्रे–१ मा श्याम थापा विजयी
बेनिघाट रोराङ वडा नम्बर ३ मा भुवन त्रिपाठी बिजयी
कांग्रेसले जितेका वडा
रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ
नेत्रावती डबजोङ–१ मा काग्रेसका ठाकुर गुरुङ
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा राजु लोप्पा
माओवादी केन्द्रले जितेका वडा
नीलकण्ठ नगरपालिका वडा नं १ गणेशबहादुर गुरुङ
धुनीबेसी नगरपालिका वडा नं १ मानबहादुर तामाङ
गंगाजमुना गाउँपालिका वडा नं १ बहादुर सिङ लामा
बेनिघाट रोराङ गाउँपालिका वडा नं २ हेमराज भुजेल
सिद्धलेक गाउँपालिका वडा नं १ मा पेमा लामा
गल्छी गाउँपालिका–३ मा राजन भुजेल
गजुरी गाउँपालिका–१ मा तारा भन्डारी
राप्रपाले जितेका वडा
खनियावास गाउँपालिका वडा नं १ मा सोनम तामाङ विजयी
खनियावास गाउँपालिका वडा नं २ मा अरुण कुमार पाख्रिन विजयी
एकिकृत समाजबादीले जितेका वडा
रुवी भ्याली–२ को अध्यक्षमा रुपा घले


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |