धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०१ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं १ मा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका पेमा तामाङ प्यानल सहित बिजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका उम्मेदवार ईश्वर सिलवाललाई ५२० मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो ।
तामाङले वडाअध्यक्षमा १२ सय ४३ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार सिलवालले ७२३ मत ल्याउनु भएको छ । उक्त वडामा २०७४ सालको निर्वाचानमा नेकपा एमालेले जितेको थियो ।
वडा नं १ मा गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फ रुख चिन्हमा १२ सय ३७, उपाध्यक्षमा कलम चिन्हको १२ सय १९ मत प्राप्त भएको छ भने एमालेको अध्यक्ष सुर्य चिन्हमा ७६६ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ६९४ मत प्राप्त भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |