वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,०१ ज्येष्ठ ।
धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा न १ को वडा अध्यक्षमा नेपाली काग्रेसका ठाकुर गुरुङ बिजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्लि मगरलाई १९२ मतान्तरले पराजित गर्दै काग्रेस गुरङ बिजयी भएका हुन् ।
उनले ६०३ मत हासिल गरे भने यसअघि पनि वडा अध्यक्ष रहेका माओवादी केन्द्रका उम्मेदवार चन्द्र पल्लि मगरलले ४११ मत हासिल गरेका छन् । नेत्रावती डबजोङ गाउपालिका वडा न १ मा ठाकुर गुरुङको प्यानल नै आएको छ ।
नेपाली काग्रेस बाट महिला सदस्यले ४८३, दलित महिला सदस्यले ५०३,वडा सदस्य १ ले ४६८ र वडा सदस्य २ ले ४६१ मत हासिल गर्दै बिजयी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |