Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

सी डिभिजन लिग : झापा र आरसी ३२ लाई शतप्रतिशत नतिजा

६५४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (३ साल अघि)
सी डिभिजन लिग : झापा र आरसी ३२ लाई शतप्रतिशत नतिजा

काठमाडौं, २० वैशाख । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई चर्चित टिम झापा फुटबल क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जितलाई निरन्तरता दिएका छन् ।

लिगको चोथो चरणका कुल सात खेल हुँदा १४ गोल भएका छन् । जहाँ दुई खेलमा भने हार जितको नतिजा निस्केको छैन । समग्रका लिगको चौथो चरणका गोलसंख्या कमसमेत भएका छन् ।

९ वैशाखदेखि सुरु भएको लिगका सुरुवाती चार खेलमा जित निकालेको झापा शीर्ष स्थानमा छ । यस्तै, समान खेलमा समान नतिजा निकालेको आरसी ३२ दोस्रो स्थानमा रहँदा प्लानिङ ब्वाइज युनाइटेड आठअंकसहित तेस्रो स्थानमा छ ।

सात अंक जोडेका सानेपा, मनोहरा युनाइटेड र महावीर क्लब क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

समान ६ अंक जोडेका रानीबारी स्पोर्ट्स र समाज कल्याण खेलकुद केन्द्र सातौं र आठौं स्थानमा छन् । चार खेलमा पाँच अंक जोडेको खालीबारी युथ क्लब नवौं तथा चार खेलमा चार अंक जोडेको स्पोर्ट्स एकेडेमी साँगा १०औं स्थानमा छ ।

पुल्चोक तीन अंकसहित ११औं तथा दुई अंक जोडेको स्वयम्भु क्लब १२औं स्थानमा छ । क्रमशः १३औं र १४औं स्थानका ओसिस र वीरगञ्ज युथ एकेडेमीले अंक जोड्न सकेका छैनन् ।

एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।

१, पहिलो चरणका खेल र नतिजाः 

स्पोर्टस् एकेडेमी सांगा  १–२  महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी  १–०   खालीवारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब  ०–१  प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाईटेड क्लब  ४–०  वीरगञ्ज युथ एकेडेमी
ओसिस क्लब  ०–३   सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब   ४–३  स्वयम्भू क्लब
समाज कल्याण्ड खेलकुद केन्द्र २–४  झापा एफसी

२, दोस्रो चरणका खेल र नतिजा

महावीर क्लब १–१ प्लानिङ ब्वाईज क्लब
खालिवारी युथ एफसी २–२ स्पोर्टस् एकेडेमी साँगा
पुल्चोक स्पोर्टस् क्लब ०–२ सानेपा क्लब
मनोहरा युनाईटेड क्लब १–१ स्वयम्भू क्लब
आरसी ३२ फुटबल एकेडेमी ३–१ वीरगञ्ज युथ एकेडेमी
रानीवन स्पोर्टस् क्लब ०–१ समाज कल्याण खेलकुद केन्द्र
ओसिस क्लब ०–१ झापा फुटबल क्लब

३, तेस्राे चरणका खेल र नतिजा 

स्पोर्टस् एकेडेमी साँगा ०–२ प्लानिङ ब्वाइज युनाईटेड
खालीबारी युथ क्लब २–० वीरगञ्ज युनाईटेड
महावीर क्लब ३–२ सानेपा क्लब
आरसी ३२ फुटबल क्लब ३–२ स्वयम्भू क्लब
पुल्चोक  स्पोर्टस् क्लब ०–१ झापा फुटबल क्लब
मनोहरा युनाइटेड क्लब १–२ समाज कल्याण्ड खेलकुद केन्द्र
ओसिस क्लब १–२ रानिवन स्पोर्टस् क्लब

४, चौथो चरणका खेल र नतिजा 

वीरगञ्ज युथ एकेडेमी ०–२ स्पोर्टस् एकेडेमी साँगा
खालिबारी युथ फुटबल क्लब २–२ स्वयम्भू क्लब
प्लानिङ ब्वाइज युनाईटेड १–१ सानेपा क्लब
महावीर क्लब १–२ झापा फुटबल क्लब
पुल्चोक स्पोर्टस् क्लब १–० रानिवन स्पोर्टस् क्लब
आरसी ३२ फुटबल एकेडेमी  १–०  समाज कल्याण खेलकुद केन्द्र
मनोहरा युनाईटेड क्लब  १–०  ओसिस क्लब

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0