धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,११ बैशाख ।
सत्तारुढ गठबन्धनले धादिङका स्थानीय तहको भागबन्डा टुंग्याएको छ । गठबन्धनले आइतबार धादिङका स्थानीय तहका प्रमुख र उपप्रमुखमा भागबन्डा टुंग्याएको हो ।
१३ वटा स्थानीय तहमध्ये थाक्रे गाउँपालिकामा भने गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टंग्याउने गरी सहमति भएको छ । बाँकी १२ स्थानीय तहमा भागबन्डा टुंग्याइएको हो जिल्लामा नेपाली काग्रेसले ७ वटा प्रमुख र ४ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख र एकिकृत समाजबादीले २ वटा प्रमुख र ४ वटा उपप्रमुखमा भागबन्डा गरि तालमेलको लागी निर्णय गरेका हुन ।
सहमती पत्रमा नेपाली काग्रेसको तर्फ बाट बागमती प्रदेश सभापति ईन्द्र बानिया, माओबादीबाट बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र नेकपा एकिकृत समाजबादी बाट बागमती प्रदेशका इन्चार्ज केदार प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओबादी केन्द्र
२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकीकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस
३. खनियाबास गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
४. सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस
८. गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द
उपाध्यक्षः नेपाली कांग्रेस
९. थाक्रे गाउँपालिका
ः– पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले
समन्वय गरी टुङ्ग्याउने
१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
११. त्रिपुरा सन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१२. नेत्रावती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१३. बेनिघाट गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |