Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ११, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

‘सी’ डिभिजन लिगको पहिलो चरणमा २५ गोल

५३० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (३ साल अघि)
‘सी’ डिभिजन लिगको पहिलो चरणमा २५ गोल

काठमाडौं, ११ वैशाख । 

अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीच विवादसँगै निर्धारित समयभन्दा ढिला भएको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान एक खेल भएसँगै पहिलो चरणमा सबै टिमले एक एक खेल पूरा गरेका हुन् । सहभागी क्लबले तयारी खर्च समयमै नपाएपछि लिग एक हप्ता ढिला सुरु भएको हो । एन्फाले एक हप्ताभित्र तयारी खर्च उपलब्ध गराउने भएसँगै सहभागी क्लब लिग खेल्न राजी भएका थिए ।

शुक्रबारबाट सुरु भएको लिगको पहिलो चरणमा सात खेल आयोजना भएका छन् । सातै खेलमा हारजितको नतिजा निस्किएको छ । एन्फाले आयोजना गर्ने तल्लो डिभिजन लिगमा ए र बी भन्दा तुलनात्मक रूपमा बढी गोलसमेत निस्किएको छ । पहिलो चरणमा २५ गोल भए ।

जारी सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लबबीचको खेलमा सर्वाधिक सात गोल भएका छन् । यस्तै एक गोल मात्रै निस्कने खेलमा आरसी ३२ फुटबल एकेडेमीले खालीवारीविरुद्ध निकालेको खेल रह्यो ।

एन्फाले ए र बी डिभिजन लिगपछि सी डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब सी डिभिजन छनोटमा घटुवा हुनेछन् ।

पहिलो चरणका खेल र नतिजाः 
स्पोर्टस् एकेडेमी सांगा  १–२  महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी  १–०  खालीवारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब  ०–१  प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाइटेड क्लब  ४–०  वीरगञ्ज युथ एकेडेमी
ओसिस क्लब  ०–३   सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब   ४–३  स्वयम्भू क्लब
समाज कल्याण खेलकुद केन्द्र २–४  झापा एफसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

    धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

  • आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

  • समाचार
    धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

    धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

    क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0