Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

प्रदेशी “मैन”बत्ती झै हो !

५८३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (३ साल अघि)
प्रदेशी “मैन”बत्ती झै हो !

ओम कुमार श्रेष्ठ
धादिङ,०६ बैशाख।

समय, परिस्थिति र वेवस्ता यी तिनै कारणले आफ्नो जन्म घर आमा बाबा, प्रिय साथी भाइ अनि सुख होस, वा दुःखमा साथ दिने प्यारो बस्ती बाट सपनाको संसार सझाउनको लागी सुनौलो भविष्यको खोजीमा निस्कने मान्छे नै “प्रदेशी” हो । प्रदेशी रहरले भन्दानि बाध्यता, जिम्वेवारी दुबै पूरा गर्ने सपनाको मालिक पनि हो।

जव समय र कालखण्ड फेरिदै जान्छ मान्छेमा जिम्वेवारी र परिचय पनि फेरिदै जान्छन। त्यसैले हिजो ‘बुवा आमा’को आश्रयमा बस्ने आज न आखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरि बादलपारीको देश बाट केवल यादमा पौडिरहेको हुन्छ ‘प्रदेशी,’ “प्रदेशी” शब्द नै भन्दा र सुन्दा नै कस्तो नमिठो लाग्छ प्रदेशी भनेको ‘बिरानो’ बिछोडिएको फेरी भेट हुन्छ होला कि हुन्न होला भन्ने कुरा मनमा खुल्दुली चलाइ दिने शब्द झै बन्यो “प्रदेशी”!

मान्छे प्रदेशी किन हुन्छ?

जब समयको चक्र फेरिदै जान्छ उसको आबस्यता र जिम्वेवारी पनि संगै फेरिदै जान्छ जव यी सबै कुरा थपिदै जान्छन यी आवस्यता पुरा गर्ने ‘सजिलो’ र ‘स्पस्ट’ बाटो बन्छ प्रबास, अनि आफ्ना सबै सपना मन भरी पोको पारेर भविस्यको खोजीमा लाखौ मान्छेको हुलमा आफु एक्लिएको अनुभुति गर्दै प्रदेशी हुन्छ ।

“सर्पको खुट्टा सर्पले मात्र पो देख्छ” बिचरा वल्लो डालीमा रुने न्याउलीको रोदन कहा पल्लो डालीमा नाच्ने मयूर बुझ्छर! सबैको सपना बोकेर प्रदेशिएको प्रदेशी भएकै दिन बाट घरमा पैसा आउने दिन गनेर बस्नु अनौठो हैन ! तर बिडम्बन यो ‘सहर’ भित्रको ‘रहर’ हाम्ले कल्पना गरेको भन्दा जति ‘सुन्दर’ र ‘बिकसित’ छ त्यती “स्वार्थी’ र ‘निरिह ‘ पनि छ भन्ने कुरा के थाहा र पैसा आउने दिनको लागी औला भाच्दै बस्ने बुवा आमालाइ !

“मनको बह कसैलाइ नकह” भने झै कसै संग नबोलु सम्पर्क बिहिन हु भने पनि लौ फलानो ठुलो पल्टियो के बिदेश गएको थियो हाम्लाइ नगन्ने भो भन्छन सम्पर्क बढायो सन्चो बिसन्चो काम के कस्तो छ भनेर सोध्नु पहिले त्यहा त फलानो समान ‘इचनष्लब’ि पाइन्छ रे अनि ‘ष्एजयलभ’ र धनबहादुर लाई ‘केन्द्र’ बनाउछन लौन हाम्लाइ पनि एउटा सम्झनाको चिनो पठाइ दे हामी पनि हुने खाने भए हेरुला भनेर गुनासो पोख्छन बिचरा ! तिनी हरुलाई पनि के थाहा केटोले “घचमहेन” मोबाइले गुजÞरा चलाएको छ भन्ने !

साच्ची “प्रदेशी” पनि दुइ’ ‘प्रकारका हुन्छन एक थरी आफुले नै पत्ता लाएर म मात्र कोही नगएको कसैले नदेखेको “उपग्रह” मा नै छु झै गर्ने अहमताबादीको भुमरीमा ‘घमन्ड’को मुकुन्डो ओढेर बस्ने प्रदेशी अर्का यथार्थ र बास्तविकताको दुनिया लाइ सुख र दुःखको चक्र सम्झने परिवार प्रेमी भविष्यको चिन्ता प्रेमी प्रदेशी, आखिर जो जस्तो प्रदेशी भए पनि यथार्थमा प्रदेशी पिडा, समस्या र स्वतन्त्रताको परिधिबाट अलग्गै बस्न सक्दैन त्यसैले त सबै को सपना पुरा गर्ने लक्ष बोकेको प्रदेशी कहिले आधा पेटमा दिन बिताएको हुन्छ कहिले राता सुनियका आखा अनिधोको प्रमाण लिएर आखा मिच्दै दौडिरहेको हुन्छ भोलीको खुसीको लागी मन्द मुस्कान बोकेर! युद्धमा होमि सकेको सिपाही झै !

पिडा सबै लुकाएर मृत्यु संग लड्छ प्रदेशी

सपनाको संसार फेर्न निडर भइ बढ्छ प्रदेशी!!

परिवारको सपना र जिन्दगीको लक्ष बोकी

सफलताको शिखर चुम्न चढ्छ प्रदेशी!!

भोक निद्रा नभनेर केवल लक्ष पुरा गर्न

पचास डिग्री नभनेरै चर्को घाममा डढ्छ प्रदेशी!

न छ आमा न छ बाबा याद मात्र संगालेर

आफ्नो कथा आफै लेख्दै पढ्छ प्रदेशी!!

साच्ची प्रदेशी बलि रहेको “मैन”बत्ती झै हो ! आफु पग्लिएर आफु सधै अध्यारो भएर पनि परिवारको उज्यालोको लागी अलि कति सास बाकी हुदा संम्म बलिरहेको हुन्छ “प्रदेशी” अनि अवरात डुंगा खिहाइ रहने ‘माँझी’ झै पनि हो प्रदेशी, कतिलाइ पारी तार्छ तर आफु सधै वारीको वारी भए झै आफु नोकरी गरेर परिवारलाइ तलवको जिम्मा लगाइ दिन्छ ‘प्रदेशी’ !!

बचेरा गुंडमा छोडेर आहरा खोज्न हिडेको चरी झै हो प्रदेशी, कहिले आउछर खाउला भनि पर्खिबसेका बचेराहरु “शिकारी” को पासोबाट चारो टिपेर आउने नआउने कुनै ठेगान नभएको सुत्केरी चरी झै!! विरानो बस्तीमा सपनाको महल बनाउदै दुःख र पसिना संगै पौडी खेल्ने साहसी हो प्रदेशी, आधा बाटोमा हराएका गन्तव्य बिहिन यात्रालाई मुल बाटो सम्म पुर्याउने सपना देखेको बटुवा हो प्रदेशी,बर्षौ देखि चुएको छानो र फाटेको आमाको चोली फेरिदिने सपना बोकेर हिडेको कालो बादल भित्रको चादीको टुक्रा हो “प्रदेशी” !

अपसोच !! मनमा “जननी जन्म भुमिस्वम स्वर्गदपि गरियसी”हुदा हुदै पनि कहा हो कहा चिन्दै नचिनेको देख्दै नदेखेको दुनिया संग श्रमको साइनो गासेर पिडा हुदा पनि मुस्काइ मुस्काइ हिड्नु पर्ने रमितेको सहरमा गुम्सिएका रहर हरु लिलाम बिक्रिमा राखेर सुनौलो भविष्यको लागी सुनौलो सपनाको लागी भन्दै प्रदेशीको बिल्ला भिरेर कहिले सम्म भौतारी रहनु पर्ने हो यो श्रम लुटिएको सहरमा ऐ !! विरानो “प्रदेशी”

(धादिङ घर भएका लेखक ओम कुमार श्रेष्ठ हाल जापान टोकियोमा हुनुहुन्छ ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

  • चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

  • नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

  • बागमती र कोशी प्रदेशका पहाडी भुभागमा भारी बर्षाको सम्भावना

    बागमती र कोशी प्रदेशका पहाडी भुभागमा भारी बर्षाको सम्भावना

  • समाचार
    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

    बागमती र कोशी प्रदेशका पहाडी भुभागमा भारी बर्षाको सम्भावना

    बागमती र कोशी प्रदेशका पहाडी भुभागमा भारी बर्षाको सम्भावना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0