Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

अधुरा काम पुरा गर्न र विकासको नमुना नगरपालिका बनाउन पुनः मेयरमा मेरो उम्मेदवारीःभीम प्रसाद ढुंगाना

८१६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (३ साल अघि)
अधुरा काम पुरा गर्न र विकासको नमुना नगरपालिका बनाउन पुनः मेयरमा मेरो उम्मेदवारीःभीम प्रसाद ढुंगाना

धादिङ १ बैशाख
नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले पुनः आफु दोस्रो कार्यकालको लागि मेयरमा उम्मेदवारी दिने बताउनु भएको छ ।

नीलकण्ठ एफ.एमबाट सन्चालन हुने चर्चित कार्यक्रम “जनतासँग मेयर” कार्यक्रममा पत्रकार रामकुमार थापासँगको कुराकानीमा अधुरा काम पुरा गर्न र नगरपालिकालाई देशभरकै नमुना नगरपालिका बनाउनको लागि पुन आफु एक पटक मेयरमा उम्मेदवारी दिन लागेको बताउनु भएको छ ।

संघ,प्रदेश र स्थानीय तह मध्ये आफुले स्थानीय तहनै रोजेर मेयरमा उम्मेदवारी दिन खोजेको समेत स्पष्ट पार्नुभएको छ ।
आफ्नो कार्यकालमा सडक,खानेपानी,भौतिक संरचना निर्माण,कृषि,खेलकुदको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै सोचेजति अझै गर्न नसकेको समेत बताउनु भएको छ । एक बर्ष कानुन बनाउन लाग्यो,मेयर ढुंगानाले भन्नुभयो, “मलाई काम गर्नको लागि समयनै पुगेन।एक बर्ष कानुन बनाउन र जग बसाल्नको लागि नै वित्यो,दुई बर्ष कोरोनाको कारणले काम गर्न सकिएन।

विभिन्न दातृ निकायसँगको सहकार्यमा नगरपालिकाको विकासको लागि ल्याएको परियोजनाहरु सन्चालन नै गर्न सकिएन।”नगरपालिकाको बजेटले मात्र नगरपालिकाको विकास नर्ग नसकिने भन्दै उहाँले बर्षेनी दातृ निकायबाट करोडौ बजेट ल्याएर काम गरीरहेको बताउनुभयो ।

बाहिरी डोनरले पनि आफुलाई विश्वास गरेको भन्दै उहाँले आगामी बर्षको लागि पाँच वटा परियोजनाहरु आउने क्रममा रहेको बताउनु भएको छ ।खानेपानी, चक्रपथ निर्माण,बजारको सडक पिच,सडकपेटी निर्माण,वडा कार्यालय सम्म ग्राबेल लगायतको आफ्नो कार्यकालमा महत्वपुर्ण काम भएको बताउनुभएको छ ।

केन्द्र सरकार लगायत विभिन्न दातृ निकायसँग बजेट ल्याउन सक्ने क्षमता भएको भन्दै उहाँले आगामी पाँच बर्ष मेयरमा काम गर्न पाए देशभरबाट नीलकण्ठ नगरपालिकामा हेर्न आउने बनाउने बताउनु भएको छ । विगत डेढ महिनामा ७० करोड बजेट ल्याउन सफल भएको भन्दै उहाँले अबको पाँच बर्ष पुन मेयरमा काम गर्ने अवसर दिए नगरपालिकालाई देशभरकै नमुना नगरपालिका बनाउने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • समाचार
    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0