Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

सिद्धलेकका अध्यक्ष प्रेमनाथ सिलवालद्धारा गाडी फिर्ता

७६१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २९, मंगलबार (३ साल अघि)
सिद्धलेकका अध्यक्ष प्रेमनाथ सिलवालद्धारा गाडी फिर्ता

धादिङ,२९ चैत।

धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले सरकारी गाडी फिर्ता गर्नुभएको छ।अध्यक्ष सिलवाल र उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले प्रयोग गर्दै आउनुभएको बा २ झ ३८१२ नम्बरको बोलेरो गाडी सोमबार फिर्ता गर्नुभएको हो।

गाडीको चाबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई हस्तान्तरण गर्नुभएको हो। स्थानीय निर्वाचनको मिति नजिकिएसंगै पार्टीको कार्यक्रममा समेत जानुपर्ने भएकोले सरकारी गाडी फिर्ता गरिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

सवारी साधन फिर्ता गरेपछि निजि मोटरसाइकलमा गाउँपालिका कार्यालय जाने गरेको सिलवालले बताउनुभयो। वडाअध्यक्षहरुलाई सरकारी मोटरसाइकल उपलब्ध नगराउने एकमात्र गाउँपालिका सिद्धलेक भएको भन्दै लोकप्रियता कमाउन भन्दा पनि आर्थिक व्ययभार काम गरेर सिद्धलेकबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यताले यातयात खर्च कटौती गरेको सिलवाल भनाई छ।

उहाँले आफूले सेवा लिन भन्दा पनि निस्वार्थ हिसावले जनताको हित र सेवाको लागि निर्वाचित भएकाले सेवाग्राहीमाथि आर्थिक व्ययभार कम गर्नु मुख्य उद्धेश्य रहेको बताउनुभयो। नेकपा एमाले सिद्धलेकले गाउँपालिकाको अध्यक्षमा पुनः सिलवाल र उपाध्यक्षमा शर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

एमालेले जितेको खण्डमा बिशेषगरी खानेपानी,सडक स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर ५ वर्षसम्म पुरा नभएका योजनाहरु अबको ५ वर्षमा पुरा गर्ने सिलवालले बताउनुभयो ।

नयाँ चुनावी एजेन्डा नभएपनि आफुले थालनी गरेका योजनाहरुलाई पुरा गर्ने, सिद्धलेक भित्रको ६० किलोमिटर बाटो कालोपत्रे गर्ने, खानेपानी तथा कृषिको छुट्टै शाखा बनाएर कार्म गर्ने, उत्पादनमा आधारित कृषि अनुदानलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष सिलवालको भनाई छ।

हाल गाउपालिका अध्यक्ष रहनुभएका सिलवाल एमाले धादिङका जिल्ला कमिटी सदस्य हनुहुन्छ भने हाल पालिका उपाध्यक्ष रहनुभएकी शर्मा एमाले सिद्धलेक गाउपालिका कमिटीको अध्यक्ष हुनुहन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

  • हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

  • नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

  • नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आज मेला लाग्दै

    नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आज मेला लाग्दै

  • समाचार
    सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आज मेला लाग्दै

    नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आज मेला लाग्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0