निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,२४ चैत।
अनेरास्ववियु धादिङको जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको छ। बिहिबार धादिङबेशीमा भएको बृहत् जिल्ला भेलाबाट रक्तिम रेग्मीको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको हो। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमले स्थानिय तह निर्वाचनपछि जिल्ला सम्मेलन गर्नेगरि आयोजक कमिटी गठन गरिएको हो ।

रेग्मीको संयोजकत्वमा गठित आयोजक कमिटीको उपसंयोजकमा कल्याण अधिकारी, सचिवमा श्याम लामा, उपसचिवमा बाबुराम बस्नेत र रेशम श्रेष्ठ र कोषाध्यक्षमा कल्याण सिन्चिउरीलाई सर्वसम्मत निर्वाचित गरेको छ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले धादिङका ईन्चार्ज खेमलोहनीले गठबन्धनवालालाइ धुलो चटाउन एमाले तयार भएको बताउनुभयो । स्थानिय तह निर्वाचनमा एमालेलाई जिताउन सबै कार्यकर्तालाई लाग्न आग्रह गरिएको छ । सबै पालिकाबाट सहभागी विद्यार्थी नेताहरुले चुनावमा सुर्यध्वजाबहाक उम्मेदवार जिताउन लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |