धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ,१५ चैत।
नेकपा माओवादी केन्द्र धादिङको युवा संगठन(योङ्ग कम्युनिष्ट लिग) नेपाल जिल्ला समन्वय समिती धादिङले नयां नेतृत्व चयन गरेको छ ।
सोमबार धादिङबेशीमा सम्पन्न पुर्ण बैठकले धादिङको संघ, प्रदेश र जिल्लाका सबै स्थानीय तहमा ईन्चार्ज र संयोजक तोकेको छ।
वाईसीएल जिल्ला संयोजक रोमी घलेको अध्यक्षता तथा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक मनराज भण्डारीको बिशेष आतिथ्यतामा बसेको बैठकले नेतृत्व चयन गरेको हो ।
कार्यक्रममा जिल्लाका बिभिन्न स्थानिय तहका पार्टी अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
यस्तो बन्यो नयाँ नेतृत्व, जिम्मेवारी पाउनेको नामावली
संघीय क्षेत्र नं. १
ईन्चार्ज: राजकुमार कार्की
संयाेजक: ज्ञानेन्द्र मगर
क) ईन्चार्ज: सन्ताेष उप्रेती
ख) ईन्चार्ज: गजेन्द्र तामाङ, संयाेजक: रविन उपाध्याय
संघीय क्षेत्र नं. २
ईन्चार्ज: ईश्वर बस्नेत
संयाेजक: दिपक तामाङ
क) ईन्चार्ज: नारायण खड्का, संयाेजक: सचिन घले
ख) ईन्चार्ज: नवराज मजाकाेटी, संयाेजक: अनिल अधिकारी
नगर/पालिका
१. बेनीघाट राेराङ गाउपालिका
ईन्चार्ज: ज्ञानेन्द्र गुरुङ
संयाेजक: उज्वल रिजाल
२. गजुरी गाउपालिका
ईन्चार्ज: प्रकाश उप्रेती
संयाेजक: अशाेक काेईराला
३. गल्छी गाउपालिका
ईन्चार्ज: दिनेश भण्डारी
संयाेजक:देवेन्द्र अधिकारी
४ थाक्रे गाउपालिका
ईन्चार्ज: राजेश लामा
संयाेजक: केदार अाचार्य
५. धुनीबेसी नगरपालिका
ईन्चार्ज: निराजन संजेल
संयाेजक: श्रीकृष्ण भण्डारी
६. नेत्रावती डवजाेङ गाउपालिका
ईन्चार्ज: सुदिप अधिकारी
संयाेजक: चतुर तामाङ
७. नीलकण्ठ नगरपालिका
ईन्चार्ज: सन्ताेष भण्डारी
संयाेजक: रेगन श्रेष्ठ
८. ज्वालामुखी गाउपालिका
ईन्चार्ज: अमृत कुमार श्रेष्ठ
संयाेजक: खुमबहादुर थापामगर
९. सिद्धलेक गाउपालिका
ईन्चार्ज: रविन उपाध्याय
संयाेजक:पेमाछिरिङ तामाङ
१०. रुबीभ्याली गाउपालिका
ईन्चार्ज: सुमन घले
संयाेजक: मुर्कुवा घले
११. खनीयावास गाउपालिका
ईन्चार्ज: ईशु तामाङ
संयाेजक: प्रेम तामाङ
१२. त्रिपुरासुन्दरी गाउपालिका
ईन्चार्ज: राेहित गुरुङ
संयाेजक: प्रविण खड्का
१३. गंगाजमुना गाउपालिका
ईन्चार्ज: अबिर ढकाल
संयाेजक: गणेश बानियाँ

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |