निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,१४ चैत।
राष्ट्रिय मानव अधिकार सामाजिक न्यायमञ्च (मानवअधिकार एलाएन्स) धादिङको अध्यक्षमा विनोद रिजाल चयन हुनुभएको छ।
सोमबार धादिङबेसीमा भएको तेश्रो जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।जिल्ला कार्यसमितिको उपाध्यक्षमा माधव खतिवडा, सचिवमा गिता खनाल, उपसचिवमा बिनिता भट्टराई, कोषाध्यक्षमा राजन दुवाडी रहनुभएको छ।
अधिवेशन उद्घाटन समारोहमा मानवअधिकार एलाएन्सका उपमहासचिव तिलोत्तम पौडेलले सामाजिक विकास र समृद्धिका लागि मानवअधिकार एलाएन्स निरन्तर लागि रहने बताउनुभयो ।
समारोहमा नेकपा उमाले धादिङका उपसचिव राधिका सापकोटा, मानवअधिकार एलाएन्सका धादिङ इन्चार्ज मञ्जु गुरुङ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |