निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, १३ चैत

एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् ।
बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |