Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

बिदाङमा कालिका बाल पुस्तकालय उद्घाटन

११३१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (३ साल अघि)
बिदाङमा कालिका बाल पुस्तकालय उद्घाटन

धादिङ,११ चैत।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ बिदाङमा रहेको कालिका माध्यमिक बिद्यालयमा कालिका बाल पुस्तकालयको उद्घाटन गरीएको छ । शुक्रबार एक कार्यक्रमका बिच बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले उद्घाटन गर्नुभएको हो।

No description available.

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् बेनिघाटरोराङ वडा नं ८ का वडाध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको पुस्तकालय उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष डल्लाकोटीले बिद्यालयमा पुस्तकालय स्थापनापछि गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने बताउनु भयो ।बिद्यार्थीहरुको सिकाई उपलब्धीमा सुधार, अध्ययन गर्ने बानीको बिकास हुनुका साथै बाह्य ज्ञानमा समेत बृद्धि हुने अध्यक्ष डल्लाकोटीले बताउनुभयो।

No description available.

यस्तै कार्यक्रममा चाईल्ड फण्ड जापानका देशिय प्रमुख हिरोयुकी ताकिताले बिद्यालयका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धिमा सहयोग गर्ने उदेश्यले स्थानीय साझेदार प्रयास नेपाल मार्फत पुस्तकालय स्थापनामा सहयोग गरिएको र यसरी धादिङको दक्षिणी बिकट भौगोलिक स्थानका बालबालिकाहरुको लागि सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।देशिय प्रमुख ताकिताले पुस्तकालयको माध्यमबाट पनि बालबालिकाहरुको शैक्षिक विकास भुमिका हुने भएकोले बालबालिकाहरु सहज रुपमा पुस्तकालयमा पहुँच बढाउन बिद्यालयले बिशेष ध्यान दिनु हुने अपेक्षा गरेको समेत बताएका छन् ।

No description available.

यसैगरी प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यार्थीहरुको शैक्षिक उपलब्धी बृद्धि गर्न पुस्तकालयले थप सहयोग पुर्याउने बताउनुभयो। पुस्तकालयको व्यवस्थापन, महत्वका र प्रयोग साथै कक्षा शिक्षण गर्दा पाठ्यपुस्तक मात्रै भन्दा पनि पाठ्यक्रमले तोकेको सिकाई हाँसिल गर्न ध्यान दिनुपर्ने भन्दै नियमित प्रयोग र दिगोपनामा ध्यान दिन आग्रह गर्नु भएको छ ।

No description available.

पुस्तकालयको लागि प्रयत्नशिल सामुदायिक विकास समाज(प्रयास)नेपाल र चाइल्ड फण्ड जापानको साझेदारीमा सञ्चालित सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम अन्तरगत ७ लाख बराबरको पुस्तक, फर्निचर र शैक्षिक सामाग्री सहयोग गरेको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो।

No description available.

शुक्रबार उद्घघाटन भएको पुस्तकालयमा २ हजार ४ सय ६४ पुस्तक रहेका छन्। उक्त पुस्तकालयबाट विद्यालयमा रहेका ३ सय ५२ जना विद्यार्थी र १२ जना शिक्षक लाभान्वित हुने कार्यक्रम संयोजक सुमन ज्ञवालीले बताउनुभयो।७५ प्रतिशत भन्दा बढी चेपाङ समुदायको बालबालिका अध्ययन गर्ने कालिका माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना पछि अभिभावक, शिक्षक तथा बिद्यार्थीहरु खुशी भएका सुमित्रा चेपाङले जानकारी दिनुभयो।

No description available.

बालबालिकाहरुले बिविध सांस्कृतिक कार्यक्रम प्रस्तुति सहित भएको कार्यक्रममा कालिका बाल क्लबका उपाध्यक्ष देबराज श्रेष्ठ र सचिव रेश्मा चेपाङले कालिका माध्यमिकमा पु्स्तकालय स्थापनाले बालबालिकाहरुमा हुने फाईदा र पुस्तकालय व्यवस्थित रुपमा संचालनमा बालक्लबको भुमिकाको बारेमा भनाइ राखेका थिए ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम वडा नं ८ का वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डल्लाकोटिको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष देबि प्रसाद सिलवाल, चाईल्ड फण्ड जापानका देशिय प्रमुख ताकिता, प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, बिद्यार्थी लगायतको उल्लेख उपस्थिती रहेको बिदाङबाट प्रयास नेपाल धादिङका सहजकर्ता सबिना चेपाङले जानकारी दिनुभयो।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0