Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

‘औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले विश्वव्यापी स्वास्थ्यमा गम्भीर खतरा’

४८६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

एजेन्सी

औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरुले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ ।

प्यारासिटामोल, निकोटिन, क्याफिन, मिर्गी तथा मधुमेहका औषधिका कारण विश्वका नदीहरु प्रदूषित हुने गरेको युनिभर्सिटी अफ योर्कले गरेको अध्ययनमा दर्शाइएको हो । 

पाकिस्तान, बोलिभिया, इथोपियाका नदीहरु सबैभन्दा बढी प्रदूषित बनेका छन भने आइसल्यान्ड र नर्वेका नदी र अमेजनको रेनफरेस्टले ठूलो मूल्य चुकाएका छन् । 

साझा औषधिजन्य यौगिकहरुको प्रभाव अझै पनि धेरै हदसम्म अज्ञातै छ । तर, यो पहिले नै राम्रोसँग स्थापित छ की मानिसहरुका गर्भनिरोधक औषधिको घुलनले माछाको विकास र प्रजननमा असर पार्न सक्छ । नदीमा एन्टिबायोटिकको बढ्दो उपस्थितिले औषधिको रुपमा उनीहरुको अस्थित्व सीमित पार्न सक्छ ।

अध्ययनमा १०० भन्दा बढी देशमा एक हजारभन्दा बढी परीक्षण स्थलबाट ल्याइएको पानीको नमूना लिइएको थियो । 

समग्रमा २५८ नदीहरुको नमूनामध्ये एक चौथाइ भन्दाबढी नमूनामा सक्रीय औषधिजन्य तत्वहरु रहेको र त्यो जलीय जीवहरुका लागि असुरक्षित मानिएको छ । ‘सामान्यतया के हुन्छ भने हामी यी रसायनहरु लिन्छौ, तिनीहरुको हामीमा केही इच्छित प्रभावहरु हुन्छन र  तिनीहरुले हाम्रो शरिर छोड्छन्’, अनुसन्धान समूहका नेता डा जोन विलकिन्सनले भने । 

‘अहिले हामीले थाहा पाएको कुरा यही हो की सबैभन्दा आधुनिक प्रभावकारी फोहर पानी प्रशोधन केन्द्रहरु यी यौगिकहरुलाई (नदी वा तालमा विलय हुनुअघि) घटाउन पूर्ण रुपमा सक्षम छैनन् । ’ 

धेरै पटक पत्ता लगाइएका औषधिहरूमध्ये मिर्गी तथा नसा दुखाईको उपचारमा प्रयोग हुने कार्बामाजेपाइन र चिनिरोग उपचारमा प्रयोग हुने मेटफरमिन थिए । कफिन र निकोटिन तथा दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलका ‘हाइ कन्सनट्रेसन’ पनि नमूना पानीमा भेटिएको परेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • एन प्याब्सन धादिङद्धारा बालबालिकालाई खाद्यान्न सहयोग

    एन प्याब्सन धादिङद्धारा बालबालिकालाई खाद्यान्न सहयोग

  • सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • मुक्तिनाथ विकास बैंकको बार्षिक उत्सवको अवसरमा धादिङबेशीमा रक्तदान

    मुक्तिनाथ विकास बैंकको बार्षिक उत्सवको अवसरमा धादिङबेशीमा रक्तदान

  • समाचार
    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0