प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
धादिङ,११ फागुन
नेपाल मगर संघ स्थापनाको अवसरमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित शमीभन्ज्याङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । ४४ औँ नेपाल मगर संघ स्थापना दिवसको अवसरमा यहि फागुन १५ गतेका दिन शुभकामना आदान प्रदान सहित बृहत सांस्कृति कार्यक्रम हुने अध्यक्ष कुल बहादुर झ्यारी मगरले जानकारी दिनुभयो ।
नेपाल मगर संघ स्थापनाको अवसर पारेर नेपाल मगर संघ ज्वालामुखी गाउँपालिका इकाई समिति धादिङको आयोजनामा सन्चालन भएको ७ दिने वापा मापा मगर पुरोहित तालिम समेत सम्पन्न गरीने झ्यारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । फागुन १५ गते सांस्कृति कार्यक्रम सहित मगर संस्कृति झल्कने खाना सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रममा संगिना मगर,पमद आले मगर,रोशनी राना मगर,विवश दर्लामी मगर,टेक बहादुर मगर र धन मगरको सांस्कृतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |