Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

१७६९ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ९, शनिबार (१ घण्टा अघि)
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

धादिङबेशी । नेपाली काँग्रेसबाट धादिङ क्षेत्र नं २ मा उम्मेद्वार रहेका रमेश धमलाले विभिन्न पेशा र ब्यवसाय गरी काठमाण्डौ पोखरा लगायतका क्षेत्रमा बसोबास गर्ने धादिङ क्षेत्र नं २ का मतदाताहरु संग भेटघाट गरेका छन् ।

शनिवार विहानै काठमाडौ पुगेका धमलाले बनस्थलीमा नीलकण्ठ नगरपालिका वडा नं ९ का मतदाताहरुसंग आसन्न निर्वाचनका विषयमा अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।
लगत्तै ज्वालामुखी गाउँपालिकाको ढोला काठमाण्डौ सम्पर्क समिति, मैदी काठमाण्डौ सम्पर्क समितिहरुले आयोजना गरेको कार्यक्रममा सहभागी भई मतदाताहरुसंग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा बोल्दै उम्मेद्वार धमलाले पेशा ब्यवसायको लागि जिल्ला बाहिर रहेपनि निर्वाचन भनेको देशको भविष्यको बनाउने महाउत्सव भएकाले समय निकालेर मतदानमा सहभागी भई नेपाली काँग्रेसलाई मत दिनको लागि मतदाताहरुलाई आग्रह गरेका छन् ।

अहिलेको यस विसम परिस्थितिमा नेपाली काँग्रेसले मात्रै देशको जिम्मेवारी लिन सक्ने र नेपाली काँग्रेसले सरकार बनाउन सकेमात्रै जेन्जी आन्दोलन सँस्थागत भई उनीहरुको माग पुरा गर्न सक्ने अवस्था भएकाले परिवर्तनलाई आत्मसाथ गर्नको लागि भएपनि नेपाली काँग्रेसको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

त्यस लगत्तै धमला फ्लाइट मार्फत धादिङ पोखरा सम्पर्क समितिले राखेको मतदातासंगको परिचयात्मक कार्यक्रमलाई सम्वोधन गर्न पोखरा पुगेका थिए । धमलाको साथ क्षेत्र नं २ बाट समानुपातिक उम्मेद्वार रहेका काँग्रेसका युवा नेता सेतेमान तामाङ, राजन बुर्लाकोटी, दीपक कोइराला लगायतका नेताहरुपनि पोखरा पुगेका थिए ।

पोखराको कार्यक्रममा सम्वोधन गदै उम्मेद्वार धमलाले पेशा ब्यवासयको लागि फरक फरक ठाउँमा रहेपनि आफनो गाउँ ठाउँको विकास र परिवर्तका लागि निर्वाचनमा सहभागी भई नेपाली काँग्रेसलाई मत दिनको लागि आग्रह गरे ।

नेपाली काँग्रेसले ५ वर्षमा के के गर्न सक्छ भनेर प्रतिज्ञापत्रमा प्रष्टसंग लेखिएको बताउँदै प्रतिज्ञापत्रका कुनै कुरामा शंकाका लागेमा आफुलाई प्रश्न गर्न समेत आग्रह गरेका छन् ।
धादिङको सन्दर्भमा बोल्दै उम्मेद्वार धमलाले हरेक ठाउँको विकास र सम्वृद्धिको लागि भुगोलको पहिचान र भुगोल अनुसारको निती निर्माणको गुर्न नै अहिलेको प्रमुख आवश्यकता बताउँदै धादिङको उच्च हिमाली भेग रुवीभ्यालीको शीर देखि त्रिशुलीको तिर सम्मका हरेक कुनाकाप्चाका भुगोलहरुको ज्ञान आफुलाई राम्रोसंग रहेको बताए ।

उम्मेद्वार धमलाको चुनावी घरदैलो फागुन १० गतेदेखि १२ गतेसम्म रुवीभ्याली र खनायोबास केन्द्रित रहने निर्वाचन प्रचार प्रसार समितिले क्षेत्र नं २ ले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

    कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

  • समाचार
    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0