Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय

८४० पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ११, बिहिबार (३ महिना अघि)
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय

धादिङ,११ मंसिर
बारिको साँदको घाँस काट्ने विषयमा विवाद हुँदा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष र छोरामाथि बलात्कारको झुटो मुद्वा लगाईएको स्थानियले बताएका छन् । घट्ना हँुदा प्रतक्ष्यदर्शी सोमा तामाङ र रपेश कुमालका अनुसार घाँसको विषयमा विवाद भएको आफुहरुले देखेको बताएका छन् ।स्थानीयका भनाई अनुसारे घटना नितान्त छिमेकीबीचको झगडा भएको हो्। सार्वजनिक जग्गा भोगचलनका विषयमा दुई छिमेकीबीच पहिलेदेखि नै मनमुटाव रहेको र यसअघि पनि झैझगडा हुँदै आएको उनीहरूको भनाइ छ। सार्वजनिक ठाउँमा दुई पक्षबीच भनाभन र हात हालाहाल हुनुलाई बलात्कार प्रयासको रूपमा दुष्प्रचार गरिनु गलत भएको गाउँलेहरुको भनाई छ ।

त्यही घट्नालाई लिएर जबरजस्ती करणी उद्योगसम्बन्धी आरोप झुठो भएको भन्दै स्थानीयवासीले कानूनको दुरुपयोग गरी कसैलाई फसाउने कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन्। बुधबार वडा नम्बर ८ का २५० भन्दा बढी गाउँलेले हस्ताक्षर गरेर प्रहरीलाई घटनाको सत्यतथ्य जाँचबुझ गर्न र गलत आरोप लगाई वदनाम गर्नेमाथि कारवाहीको माग गरेका हुन् ।स्थानीयका अनुसार घाँस काट्ने क्रममा विवाद सहित झगडा भएको हो । तर दिउँसो वरपर प्रतक्ष्यदर्शी भएको समयमा बलात्कार जस्तो प्रयासको आरोप गलत छ स्थानीयले बताएका छन् । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता फरक रहेको भन्दै स्थानीयहरू बुधवार जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर प्रहरीलाई लिखित निवेदन पेश गरि जाहेरी खारेजीको माग गरेका हुन् ।घटनामा पिडक भनिएका व्यक्तिमाथि कानूनको दुरुपयोग गरी फसाउन खोजिएको आरोप गाउँलेहरूको छ। निराधार आरोपका आधारमा व्यक्तिको प्रतिष्ठा नष्ट हुने खालका गतिविधि गर्न नहुने स्थानीय सरिता श्रेष्ठले बताउनुभयो।

प्रहरीले जबरजस्ती करणी उद्योग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहार सम्बन्धी जाहेरीका आधारमा ६५ वर्षीय पूर्व वडा अध्यक्ष र उनका ४० वर्षीय छोरालाई सोमबार नियन्त्रणमा लिएर मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले उनीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको भनाइ छ। जाहेरीमा छोराले एक महिलामाथि जबरजस्ती करणी उद्योगको प्रयास गरेको र गुहार सुनेपछि स्थानीयले उद्धार गरेको उल्लेख गरिएको छ, साथै बाबुले छोरालाई साथ दिँदै पीडितलाई कुटपिट गरेको आरोप पनि समावेश छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0