Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष २१, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

पशुपति मन्दिरमा मंसिर २ गते बालाचतुर्दशी मेला लाग्दै, तयारी अन्तिम चरणमा

१८९ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक ३०, आईतबार (१ महिना अघि)
पशुपति मन्दिरमा मंसिर २ गते बालाचतुर्दशी मेला लाग्दै, तयारी अन्तिम चरणमा

धादिङबेंसी, कात्तिक ३० गते ।
धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर परिसरमा यस वर्षको बालाचतुर्दशी मेला मंसिर २ गते लाग्दैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो ।
“मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थामा अहिले अन्तिम चरणको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

मंसिर २ गते बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।

रातभर बस्ने भक्तजनका लागि त्रिपाल तथा हलको व्यवस्था मिलाइएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनुभयो । “धेरै भक्तजनले पहिले नै आफ्नो बस्ने स्थान सुरक्षित गरिसक्नुभएको छ। अझै आवश्यक परे थप त्रिपाल राखेर सुरक्षित बस्ने व्यवस्था मिलाइनेछ,” उहाँले जानकारी दिनुभयो ।

फूलको डोली तार्ने चलन मेलाको मुख्य आकर्षण मानिन्छ । आफ्ना दिवंगत पितृको सम्झनामा डोली तार्ने भक्तजनको भीड प्रत्येक वर्ष उलेख्य हुने गरेको छ ।

नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले पशुपति मन्दिरलाई सदरमुकामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको बताउनुभयो । “काठमाण्डौको पशुपतिनाथ पुग्न नसक्ने धेरै भक्तजन यहाँ आउने गर्छन् । वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “नगरपालिकाले यस परम्परा र धार्मिक आस्थालाई विशेष संरक्षण र प्रवद्र्धन गरिरहेको छ।”

उहाँले सबै नगरवासी तथा भक्तजनलाई मेलामा सहभागी भई धर्म, संस्कार र परम्पराप्रति सम्मान प्रकट गर्न आग्रह पनि गर्नुभएको छ।
मंसिर कृष्ण चतुर्दशीको दिनलाई बालाचतुर्दशी मनाइन्छ । यस दिन आफन्त गुमाएका घरपरिवारले पितृमोक्षका लागि अत्यन्त महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

    नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

  • सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

    ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

  • सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

    सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

  • समाचार
    नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

    नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

    ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

    सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

    सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0