Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १५, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा सम्पन्न

४३ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २८, शुक्रबार (१ महिना अघि)
धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा सम्पन्न

धादिङ, कात्तिक २७ गते ।
धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा धादिङबेसीमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा रहेको थियो ।

May be an image of dais and text that says "३8 ओं स्थापना दिवस XV ・津 A © A ® のiの HIDA"

कार्यक्रममा बोल्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेन–जी आन्दोलनमा घुसपेठकै कारण औधोगिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनी भएको बताउनुभएको छ ।

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेन–जी समूहले पवित्र उद्देश्यका साथ विद्रोह गरेको भएपनि अवाञ्छित तत्वको घुसपेठले सरकार र नीजि क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको दावी गर्नुभयो । उहाँले नीजि क्षेत्र फेरी सशक्त भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रलाई निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न वातावरण बन्दैन, त्यसैले व्यवसाय सुरक्षा अब हाम्रो प्राथमिकता हो।” उहाँले निजी क्षेत्र आर्थिक गतिविधिको इन्जिन भएको उल्लेख गर्दै सरकारले पनि निजी क्षेत्रलाई समर्थन र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो।

उहाँले निजी क्षेत्र कर तिर्ने, रोजगारी सिर्जना गर्ने र पूर्वाधार विकासमा योगदान पु¥याउने क्षेत्र भएको भन्दै आगामी दिनमा नीजि क्षेत्रलाई कुनैपनि समूहको टार्गेटमा पर्न नदिन र यसले भोगेका समस्या समाधान गर्न सरकारसँग माग पनि गर्नुभयो ।

‘नीजि क्षेत्र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्र हो । कुनै पनि आन्दोलनमा निजी क्षेत्र टार्गेट नबनोस्, नीजि क्षेत्रमाथी नियतबस आगजनी। तोडफोड र हमलामा नपरोस्’, ढकालले भन्नुभयो–‘अब हुनेछैन भन्ने कुरा विश्वास दिलाउन चाहान्छु ।’

त्यसैगरी कार्यक्रममा बोल्नुहुँदैै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले सबै उद्यमी व्यवसायीहरुको अपनत्व हुने गरी विकसित गर्न सदस्यता प्रकृयालाई सदैव खुल्ला गरिरहेको जानकारी दिनुभयो ।

संघले संचालन गरेका गतिविधिहरु सबैमाझ पु¥याउन संघको वेवसाइट तयार गर्ने र सदस्यतालाई डिजिटलाइज गर्न शुरु गरिएको उहाँले बताउनुभयो । अधिवेशनको बेला मात्रै आकांक्षी उम्मेदवारहरु मध्येबाट व्यवसाय नविकरणको ठेक्का लगाउने प्रवृत्ति अन्त्य गरी पारदर्शी, जवाफदेही र व्यवसायिक संस्था बनाउने प्रयत्न जारी रहेको अध्यक्ष डल्लाकोटीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

    हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

  • आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

    आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

  • बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

  • नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

  • समाचार
    हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

    हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

    आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

    आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0