Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • यहि फागुन ११ गते रवि धादिङ आउने यहि फागुन ११ गते रवि धादिङ आउने
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

१०७९ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतबार (३ महिना अघि)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

धादिङबेशी, २३ कात्तिक। शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.को १९ औँ बार्षिक साधारण सभा तथा शहीद मेमोरियल प्राबिधिक शिक्षालय १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार नेपाल नगरपालिका महासंघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका पुर्व सांसद डा.रामकुमार अधिकारीको बिशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङका प्रमुख अमुल्य दाहाल,सामुदायीक आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकार,मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्री नेम बहादुर श्रेष्ठ,अस्पतालका संस्थापक अध्यक्ष बिनोदमान श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले नाफामुलक र सेवामुलक दुवै उदेश्य बोकेको संस्थाले सेवामुलक कार्य मात्र गर्नु प्रशंसनीय कार्य भएको भन्दै अस्पतालको बिकासमा आफुले संघाएर जाने बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरि शहीद मेमोरिलय अस्पतालले धादिङबसीको मन जित्नुपर्ने धारणा राख्नुभएको थियो ।

साधारण सभामा सचिव बालकृष्ण नेपाली द्धारा प्रस्तत प्रगती तथा प्रस्तावित कार्यक्रम,कोषाध्यक्ष बद्री अधिकारीले प्रस्तुत आर्थिक प्रतिवेदन र प्रवन्धपत्र तथा नियमवली संसोधनको कार्यक्रम सर्वसहमत पास गरिएको छ । कम्पनीले साधारण सभाको अवसर पारेर अस्पतालले संस्थापक अध्यक्ष बिनोदमान श्रेष्ठ र उत्कृष्ट कर्मचारी देवनारायण श्रेष्ठलाई सम्मान गरेको थियो ।

धादिङ जिल्लामा नै पहिलो पटक ५० शैयाको अनुमती प्राप्त शहीद मेमोरियल अस्पताल धादिङ प्रा. लि.को १९ औँ बार्षिक साधारण सभाबाट नयाँ संचालक समति समेत चयन गरेको छ । साधारण सभाले पुनः बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण बहादुर पौडेल,सचिवमा बद्री अधिकारी,कोषाध्यक्षमा रामचन्द्र गिरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा छत्कुली,हरि बहादुर दनै र बिनोद ढकाल रहेका छन् ।

त्यसैगरी शहीद मेमोरियल प्राविधिक शिक्षालयको १३ औँ बार्षिक साधारणसभाबाट बालकृष्ण नेपालीको अध्यक्षतामा ५ सदस्यीय नयाँ संचालक समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा खिल बहादुर धमला,सचिवमा कृष्ण प्रसाद ढकाल शिशिर, कोषाध्यक्षमा कृष्ण प्रसाद सिलवाल र सदस्यमा महेश रिजाल रहेका छन् ।

त्यसैगरी साधारणसभाले रामहरी अधिकारीको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा सुनमाया श्रेष्ठ र गोकर्ण घिमिरे रहेका छन् । साधारणसभामा उपस्थित शेयर सदस्यहरुले गुणस्तरीय सेवा प्रदानमा जोड दिन संचालक समितिलाई आग्रह गरेका थिए ।

नयाँ ब्यवस्थापनले जिम्मा लिई बिचबजारबाट अस्पताल संचालनमा ल्याएपछि धादिङका नागरिकहरुले केही हदसम्म छिटो र सहज तवरले स्वास्थ्य सेवा लिन पाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समाचार
    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0