Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष २९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

गोगनपानी चुलिमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल बाघबछला मन्दिरमा आज मेला लाग्दै

३७२ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १८, मंगलबार (२ महिना अघि)
गोगनपानी चुलिमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल बाघबछला मन्दिरमा आज मेला लाग्दै

धादिङ,१८ कार्तिक
धादिङको गल्छि गाउँपालिका वडा नम्बर ८ गोगनपानी चुलीमा रहेको बाघबछला महादेवको मन्दिरमा आज भव्य मेला लाग्दै छ। धार्मिक एवं पर्यटकीय क्षेत्र चुलीमा कार्तिक शुक्ल चतुर्दशीको दिन मेला लाग्ने गर्दछ ।मन्दिरलाई “बाघबछला महादेव” को नामले चिनिन्छ, जुन धार्मिक श्रद्धाको केन्द्र भएको स्थान हो। स्थानीयहरुको अनुसार पूजा गर्दा भक्तजनले मनोकामना पुरा हुने विश्वास रहेको छ ।

मन्दिरमा तल्लो थानी र माख्लो थानी भनेर दुई वटै मन्दिरमा छुट्टा छुट्टै पुजाको सामाग्रीले पुजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । पहिला माख्लो थानीमा पुजा गरेपछि मात्र तल्लो थानीमा पुजाआजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।यसैगरी तल्लो थानीमा गाईको दाम्लो (धूलो) साट्ने चलन रहेको छ ।यसो गर्दा गाईलाई रोग नलाग्ने र राम्रो हुने विश्वास रहेको छ। पुजा विधि विग्रीए दिउँसै बाघ गाउँमा आउने जनविश्वास रहेको छ ।

केहि बर्षअघिमात्र गाउँमा दिउसै बाघ आएपछि क्षमा पुजा समेत गरीएको थियो ।मन्दिर रहेको स्थान पूर्वतः गोगनपानी गाविस वडा नं. २ (हाल सम्भवतः गल्छी गाउँपालिका वडा नं. ८) अन्तर्गत पर्छ। आज रातभर जागाराम बसी बत्ति बालेर पुजाआजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।बाघबछला मन्दिर व्यवस्थापन समिति बनाएर अहिले पुर्ननिर्माणको काम र पर्यटकीय क्षेत्र बनाउने काम स्थानीयहरुले गरीरहेका छन्।

वडा कार्यालयको समन्वयमा गल्छि गाउँपालिका र प्रदेश सरकारको सहयोगमा एउटा मन्दिर पुर्ननिर्माण गरीएको छ ।मन्दिर रहेको स्थाबाट मनोरम प्राकृतिक हिम श्रृङ्खलाको अवलोकन गर्न सकिने छ । मन्दिर स्थलको पुर्न निर्माण गर्नको लागि स्थानीले तीनै तहका सरकारलाई आग्रह गरेका छन् । मन्दिर वरपरको पहिरो रोकथाम र पुर्ननिर्माणको कामलाई महत्व ठानेर काम गर्न स्थानीयहरुले सरकारसँग माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%५%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

  • समाचार
    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0