Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

५२७ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १०, सोमबार (४ महिना अघि)
लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

धादिङ,१० कार्तिक ।

नीलकण्ठ नगरपालिका,ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकालाई कार्यक्षेत्र बनाँएर स्थापना गरिएको लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धादिङको १८औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रामबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न सभामा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगाना प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा सहकारीका पुर्व पदाधिकारी लगायत अन्य सहकारीका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । साधार सभापका संस्थाका अध्यक्ष रामबहादुर आले,सचिव भोजबहादुर थापा मगर र कोषाध्यक्षहरि थापा मगरले संस्थागत आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीको आर्थिक वर्ष २०८१र०८२ सम्मको विवरणअनुसार शेयर पूँजी ३६ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ भने कुल बचत १ करोड ८८ लाख ८६ हजार ७२२ रुपैयाँ ५९ पैसा रहेको छ। सोही अवधिसम्म सहकारीको बैंक डिपोजिट ४० लाख ९५ हजार २४९ रुपैयाँ १० पैसा र ऋण लगानी २ करोड १२ लाख ८० हजार ८६५ रुपैयाँ पुगेको छ। ऋण लगानीबाट २७ लाख २९ हजार ८९७ रुपैयाँ ५७ पैसा ब्याज आम्दानी भएको छ भने बैंकबाट प्राप्त ब्याज ६१ हजार २९१ रुपैयाँ रहेको छ। संस्थाले चालु आर्थिक वर्षसम्म ९ लाख ७३ हजार ११ रुपैयाँ २५ पैसा खुद नाफा आर्जन गरेको छ। सहकारीको तरलता दर १५ प्रतिशत रहेको सचिव थापा मगरले जानकारी दिनुभयो।

साधारणसभाको अवसरमा संस्थाका संस्थापक सदस्य वीरबहादुर आले मगरलाई खादा र माला लगाएर सम्मान गरिएको थियो। त्यस्तै, संस्थाका असल ऋणीहरू र असल बचतकर्ताहरूलाई समेत प्रशंसा पत्र र सम्मानका साथ गौरव गरिएको थियो।कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, सरोकारवालाहरू र अतिथिहरूको उपस्थितिमा आगामी वर्षका योजनाबारे पनि छलफल गरिएको थियो। सचिव थापा मगरका अनुसार संस्था आगामी वर्षमा सदस्य हितमुखी कार्यक्रम, पूँजी विस्तार र डिजिटल प्रणाली सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने योजना रहेको छ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख तथा कार्यक्रमका प्रमुख आतिथी भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले सहकारीहरुको संस्थागत क्षमता विकास लगायतको क्षेत्रमा काम गरीरहेको बताउनुभयो ।

मगर समुदाय मिलेर स्थापना गरीएको संस्थाले आयआर्जन बढाउने खालको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले मगर समुदायको क्षेत्रमा विगतदेखीनै आफ्नो क्षमता अनुसारको सहयोग गरीरहेको भन्दै उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो । २०६५ साल असोज ६ गते डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भई सञ्चालनमा आएको सो संस्था हाल ३५० जना बालबचत सदस्य र ५७ जना दैनिक बचतकर्तासहित सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0